आइतबार, पौष २७, २०८२
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । केहीबेर अघिदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ भने विशेष महाधिवेशनको उद्घाटन सत्रअघि काठमाडौँका विभिन्न ६ स्थानबाट र्याली निकालिँदै छ। उद्घाटनसत्र दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशन आयोजक समितिक...
आइतबार, पौष २७, २०८२
काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।
महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ।
नेपाली...
आइतबार, पौष २७, २०८२
काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्।
यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लाग...
शनिबार, पौष २६, २०८२
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले सिमित समयमा अड्केर बसेका विषयहरुलाई सहजीकरण गर्ने प्रयासमा रहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित नेपाल आयल निगमको ५६औं वार्षिकोत्सव समारोहमा उनले सिमित समयको लागि मात्रै यो सरकार बनेको उल्लेख गर्दै अवधी सिमित भएपनि अड्केर ...
शनिबार, पौष २६, २०८२
काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन्।
शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारे...
शनिबार, पौष २६, २०८२
काठमाडौँ। निर्वाचन आयोगले १० हजार रुपैयाँसम्म शुल्क लिएर राजनीतिक दल र उम्मेदवारहरूलाई मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउने व्यवस्थाप्रति डिजिटल अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन् । यसले व्यक्तिगत गोपनीयताको हकमा गम्भीर आघात पुऱ्याउने भन्दै डिजिटल राइट्स् नेपालले विज्ञप्ति जारी गर्दै विर...
शनिबार, पौष २६, २०८२
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा।मदनप्रसाद परियारले रेशम क्षेत्रलाई उपेक्षित हस्तकला वा सानो कृषि गतिविधिको रूपमा नभई रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
शनिबार आयोजित प्रथम राष्ट्रिय रेशम सम्मेलन नेपाल २०२६ लाई सम्बोधन गर्दै मन्त्री परियारले रेशम उद...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन्।
विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फ...
शनिबार, पौष २६, २०८२
काठमाडौं । स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा आयोजित प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरिय टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका ११ वटै पालिकाले आफ्नो पालिकाको खेलाडी टिम छनौट प्रक्रियालाई उत्साहका साथ अघि बढाएका छन ।
फेदिखोला, आधिखोला, हरिनाश, बिरुवा, अर्जु...
शनिबार, पौष २६, २०८२
काठमाडौं । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडेका छन्।
एकतापछि रास्वपासँग असन्तुष्ट रहेका कुलमानले हिजो र आज अध्यक्ष रवि लामिछानेसँग वार्ता गरेका थिए। वार्तामा ठोस सहमति नभएपछि कुलमानले रास्वपासँगको एकता भंग गरेका हुन्। रास्वाप–कुलमान एकता १२ दिनमै भंग भएकाे हाे।
रास्वपास...