एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

एमाले महाधिवेशन : सल्लाहघारी क्षेत्र झकिझकाउ, कार्यकर्ताहरुको भीड बढ्दो

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सुरु हुन लागेको छ। उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा एमाले कार्यकर्ताहरुको भीड देखिन्छ। बिहानैदेखि स्थल तथा वरपरका क्षेत्रमा कार्यकर्ता, प्रतिनिधि र समर्थकहरूको भीड बाक्लिँदै गएको छ। उद्घाटनका लागि मन्च झकिझकाउ बनाइएको छ ...
एनपिएल फाइनल आज, च्याम्पियन बन्ने लक्ष्यमा सुदूरपश्चिम र लुम्बिनी

एनपिएल फाइनल आज, च्याम्पियन बन्ने लक्ष्यमा सुदूरपश्चिम र लुम्बिनी

  काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल दोस्रो सिजनको आज फाइनल खेल हुँदैछ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३ः३० बजे हुने खेलमा सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगर किं...
एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

एनपीएलले सिंगो देशलाई जिताएको र जगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपील)को फाइनल खेलका अवसरमा शुभकामना सन्देश व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री कार्कीले एनपिलको फाइनललाई नेपाली खेलकुदका लागि ऐतिहासिक क्षण भएको बताएकी हुन्। उनले सुदूरपश्चिम रोयल्स र लुम्बिनी लाय...
सुनिता डंगोल बनिन् एमाले महाधिवेशन प्रतिनिधि

सुनिता डंगोल बनिन् एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् । कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस...
राष्ट्र संघका विज्ञ प्रतिनिधिको निष्कर्ष : नेपालमा दलित र अन्तरजातीय विवाहसम्बन्धित हिंसामा दण्डहीनताको दर उच्च

राष्ट्र संघका विज्ञ प्रतिनिधिको निष्कर्ष : नेपालमा दलित र अन्तरजातीय विवाहसम्बन्धित हिंसामा दण्डहीनताको दर उच्च

काठमाडौँ। नेपालमा अन्तरजातीय विवाहसँग जोडिएको हिंसालगायत दलित समुदायविरुद्ध हुने अपराधमा दण्डहीनताको दर उच्च रहेको संयुक्त राष्ट्र संघको अध्ययनले देखाएको छ । साथै, धार्मिक अल्पसंख्यकविरुद्ध पनि नेपालमा भेदभाव बढ्दो क्रममा रहेको र यसलाई तत्काल सम्बोधन गर्नुपर्ने राष्ट्र संघका विज्ञको ठहर छ । श...
अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित हुनुपर्छ :- रामचन्द्र पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिका लागि पटकपटक संघर्षको दुष्चक्रबाट मुक्त भएर राजनीतिक परिवर्तनपछिको अबको समय आर्थिक विकास र समृद्धिमै केन्द्रित गर्नुपर्ने बताएका छन्। नेपाल प्रजातन्त्र सेनानी सङ्घका पदाधिकारीहरूसँगको भेटमा राष्ट्रपति पौडेलले आर्थिक विकास र समृद्धिमै केन्द्रित ...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडाै । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ। यसैगरी युरोप...
दिल्लीमा अन्तर्राष्ट्रिय दलित साहित्य सम्मेलन शनिवारदेखि, नेपाली प्रतिनिधि मण्डलको बिदाइ

दिल्लीमा अन्तर्राष्ट्रिय दलित साहित्य सम्मेलन शनिवारदेखि, नेपाली प्रतिनिधि मण्डलको बिदाइ

काठमाडौँ। भारतको राजधानी नयाँ दिल्लीमा शनिवारदेखि अन्तर्राष्ट्रिय दलित सम्मेलन हुँदै छ। सम्मेलनमा भाग लिन नेपालबाट पनि प्रतिनिधि मण्डल शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ। बाबु जगजीवनराम कला संस्कृति तथा साहित्य प्रतिष्ठानले गरेको उक्त सम्मेलनमा दक्षिण एसियामा ठुलो जनसंख्यामा रहेका दलित समुदायका ...
कानुनका प्राध्यापक कुमार इङ्नाम बने भूमिमन्त्री

कानुनका प्राध्यापक कुमार इङ्नाम बने भूमिमन्त्री

काठमाडाै । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चार मन्त्री थपिए। त्यसमा नागरिक समाजका तर्फबाट वरिष्ठ अधिवक्ता तथा प्राध्यापक डा. कुमार इङनामले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। तेह्रथुमका इङनाम भक्तपुरमा बस्छन्। लामो समय वकालत र कानुन विषयमा अध्ययन अन...
अण्डाको लागत मूल्य बढेर पुग्यो १९.१२ रुपैयाँ

अण्डाको लागत मूल्य बढेर पुग्यो १९.१२ रुपैयाँ

काठमाडाै। अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ। पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको लागत मूल्यअनुसार यसअघिको लागत मूल्यभन्दा वृद्धि भएको हो। लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क...