आइतबार, मंसिर २८, २०८२
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले निर्माणाधीन मुग्लिन (पोखरा सडक) शीघ्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
जामुनेबाट पोखरासम्म पर्ने पश्चिमखण्डको आज निरीक्षण गर्दै मन्त्री घिसिङले निर्धारित समयमा काम सम्पन्न गरी आवागमन सहज बनाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन्।
...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पार्टी केन्द्रीय कमिटीको अन्तिम बैठक भएको छ।
बन्दसत्रको कार्यसूची निर्धारणबारे छलफल गर्न बैठक भएको हो।
बैठकको आरम्भ गर्दै अध्यक्ष केपी ओलीले महाधिवेशन उद्घाटन समारोहमा भएको पार्टी कार्यकर्ताको उपस्थितिले मुलुकमा राजन...
आइतबार, मंसिर २८, २०८२
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन्।
आइतबार ललितपुर सातदोबाटोस्थित प्रहरी वृत्त तथा ट्राफिक प्रहरी परिसरको भवन पुननिर्माण पश्चात भवन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सुशासन हुनको लागि कानुनको शासन आवश्...
आइतबार, मंसिर २८, २०८२
नयाँ दिल्ली। भारतको नयाँ दिल्लीमा जारी अन्तर्राष्ट्रिय दलित सम्मेलनका क्रममा नेपाली दलित आन्दोलनमा योगदान पुर्याएका विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ।
बाबू जगजीवन राम कला, संस्कृति तथा साहित्य प्रतिष्ठान एवं राजेन्द्र भवन ट्रस्टद्वारा गरिएको ५५औँ राष्ट्रिय विजय दिवस तथा अन्तर्राष्ट्रिय द...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनपछि बन्ने सरकारको नेतृत्व आफूले गर्ने दावी गरेका छन् ।
शनिबार श्रम संस्कृति पार्टी खोटाङले शनिबार दिक्तेल बजारमा आयोजना गरेको आमसभामा साम्पाङले आफ्नो पार्टीप्रति जनताको पूर्ण समर्थन रहेकाले आगामी निर्वाचनपछि बन्नने सरकारको न...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको नयाँ च्याम्पियन बनेको छ। पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ।
शनिबार टियू रंगशालामा भएको फाइनलमा सुदूरुपश्चिम रोयल्सलाई ६ विकटले हराउँदै लुम्बिनीले उपाधि जितेको हो। यता, लगतार दोस्रो फाइनल ख...
शनिबार, मंसिर २७, २०८२
काठमाडौ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भएका छन्। फाइनल खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई उपाधि जिताउन निर्णायक भूमिका खेलेपछि उनी यो सम्मानका हकदार बनेका हुन्।
सर्वोत्कृष्ट नेपाली खेलाडी ब...
शनिबार, मंसिर २७, २०८२
काठमाडाै । संयुक्त राष्ट- संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ ।
उप प्रवक्ता फर्हान हकका अनुसार, उक्त आक्रमण राजधानी न्यालाबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा भएको थियो । डारफ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ। दलित तथा हलिया समुदायको सशक्तिकरणका लागि सरकार उदासीन रहेको वक्ताहरूले बताएका छन्। सरोकारवालाले हलिया समुदायको सामाजिक, स्वास्थ्य, रोजगारी र मानव अधिकारको अवस्थामा सुधार हुने गरी सरकारले ठोस् पहल नगरेको गुनासो गरे।
मानव अधिकार महाभेलाअन्तर्गत शनिबार दलित महिला केन्द्रले काठमाडौँमा ग...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनको विजेता लुम्बिनी लायन्स बनेको छ । क्रितिपुर स्थित क्रिकेट मैदानमा शनिबार फाइनल खेलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनी लायन्सले ६ विकेटको विजय निकालेको हो।
नेपाली क्रिकेटका कप्तान सहित रहेका रोहित पौडेलले ह...