सोमबार, मंसिर २९, २०८२
काठमाडाै । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा नेपाल जेन-जी फ्रन्टले जागरण सभा सम्पन्न गरेको छ । आइतबार आयोजना गरिएको उक्त सभामा जेन-जी आन्दोलनमा सक्रिय जेन-जी अगुवाहरूको सहभागिता रहेको थियो ।
सभामा नेपाल जेन-जी फ्रन्टकी संयोजक रक्षा बम, जेन-जी अ...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । सुदूरपश्चिम महोत्सवमा स्थानीय उत्पादनप्रति उपभोक्ताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। महोत्सव स्थलमा राखिएका मार्सी र जोरायल बासमती चामल, गहत, विभिन्न प्रकारका गेडागुडी, गुड, महलगायतका खाद्य सामग्रीको माग उच्च भएको व्यवसायीहरूले बताएका छन्।
स्थानीय स्वाद, गुणस्तर र स्वास्थ्यका...
सोमबार, मंसिर २९, २०८२
काठमाडाै । शुक्लाफाँटा नगरपालिका–८ नौखरीस्थित मुक्त कमैयाँ बस्तीका महिलाका लागि सहकारी जीवन रूपान्तरणको आधार बनेको छ । मजदुरी नगरी परिवार पाल्न नसकिने अवस्थाबाट मुक्त कमैयाका महिलाहरू आत्मनिर्भरतातर्फ उन्मुख हुन थालेका छन् ।
नौखरी मुक्त कमैया बस्तीकी फुलमती चौधरीलाई विगतमा जस्तो बिहानै खाना ब...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । केपी ओली निकट रहेका एमाले नेता रघुजी पन्त प्यानलमा नपरेपछि उपाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
पन्तले महाधिवेशन प्रतिनिधिहरूको सुझावअनुसार स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन्। उनले दुवै समूहको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिएको बताए। ओली समूहमा उनी समेटिएका छैनन्।
...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । निर्वाचन आयोग समक्ष राष्ट्रिय स्वतन्त्र नागरिक समाज, नेपालले लोकतान्त्रिक व्यवस्थामा मताधिकार नागरिकको मौलिक अधिकार भएकाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा अन्तर-जिल्ला मतदानका लागि पहल गर्न अनुरोध गरेको छ ।
आयोगलाई त्यस विषयमा ध्यानाकर्षण गराउँदै समाजले विभिन्न कारणले स्थायी ठे...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशन अहिले जारी छ। काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशमा अहिले नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताको कार्यक्रम चलिरहेको छ।
नेता ईश्वर पोखरेलले एमाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनले केहीबेर अघि सुरेन्द्र पाण्डेको प्रस्ताव र ...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय सुझावका लागि सार्वजनिक गरेको निर्वाचन आचारसंहिता–२०८२ मा केही नयाँ व्यवस्था थप गरेको छ ।
खर्च वा आम्दानी सबै बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने, सबै बिल तथा भरपाई राख्नुपर...
सोमबार, मंसिर २९, २०८२
काठमाडौँ । पौष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ । यस दिन भगवान नारायणको विधिपुर्वक पूजा तथा आराधना गरिन्छ ।
सफला एकादशी व्रतको फल ठूला यज्ञ तथा महायज्ञ भन्दा धेरै हुने धार्मिक तथा शास्त्रीय विश्वास रहेको छ । यो एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक...
आइतबार, मंसिर २८, २०८२
काठमाडाै । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि तेह्रथुमबाट कांग्रेस उम्मेद्वारका रूपमा महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएको छ।
जिल्ला सभापति अर्जुनबहादुर तुम्बाहांफेका अनुसार तेह्रथुमबाट महामन्त्री थापाको नाम सर्वसम्मत रूपमा सिफारिस भएको हो।
संविधानसभा सदस्य तुलसी सुब्बाको...
आइतबार, मंसिर २८, २०८२
काठमाडौं । विगठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको भूमिका महत्वपूर्ण हुने बताएका छन्।
१९औँ संघीय संसद सेवा दिवस, २०८२ को मूल समारोहमा बोल्दै उनले संसदीय प्रणालीको स्थायित्वमा सचिवालयको प्रभावकारी भूमिका रहने बताएका हुन्।
‘संसद राजनीतिको केन्द्र ह...