सुदुरपश्चिम प्रदेश र हिमाली भूभागमा आंशिक बदली रहने

सुदुरपश्चिम प्रदेश र हिमाली भूभागमा आंशिक बदली रहने

काठमाडौँ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौ...
सभापति देउवा,उपसभापतिद्वय र महामन्त्रीद्वयविच आज भेटवार्ता हुदै

सभापति देउवा,उपसभापतिद्वय र महामन्त्रीद्वयविच आज भेटवार्ता हुदै

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीद्वय सँग छलफल गर्ने भएका छन् । यसका लागि उनले पार्टीका शीर्ष पदाधिकारीलाई निवासमा बोलाएका छन्। सभापति देउवाले आज शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसँग छलफल गर्न लागेका छन् । नेपाली कांग...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा हुदैँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा हुदैँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौँमा एकता सन्देश सभा गर्दै छ । आज भृकुटीमण्डपमा हुन लागेको सभामा ५० हजार सहभागीता रहने जनाएको छ । यो एकता सन्देश सभा बागमती प्रदेश,विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो । नेपाली कम्युनिस्ट पार्टीका एक न...
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो बन्द सूची पेस गर्ने समय सीमा

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो बन्द सूची पेस गर्ने समय सीमा

काठमाडौँ । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लागि आवेदन दिएका राजनीतिक दलले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा तोकिएको छ । निर्वाचन आयोगका प्रवक्त्ता नारायण प्रसाद भट्टराईले यसको जानकारी दिएका हुन् । आयोगका प्रवक्त्त...
‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

काठमाडौं । पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो। पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्थ...
कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके

कांग्रेस सभापति देउवाले चारजना नेतालाई छलफलमा डाके

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका चारजना नेतालाई शनिबार बिहान छलफलका लागि बोलाएका छन्। देउवाले भोली बिहान ९ बजे बैठक बस्ने गरी महाराजगञ्जस्थित निवासमा बोलाएका हुन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई महाधिव...
प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आज सो अध्यादेश जारी गरेका हुन्। राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो ...
जेनजीका घाइतेको चार तहमा वर्गीकरण, मासिक निर्वाह भत्ता दिने तयारी

जेनजीका घाइतेको चार तहमा वर्गीकरण, मासिक निर्वाह भत्ता दिने तयारी

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका घाइतेहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ। जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउनेसम्बन्धी कार्यविधि–२०८२ जारी गर्दै निर्वाह भत्ता लिदन थालिएको हो। यसका लागि स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति पनि गठन गरिएको छ। ...
राष्ट्रिय झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी एमाले हाेइन : अध्यक्ष ओली

राष्ट्रिय झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी एमाले हाेइन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन्। शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र ...
‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

‘चुनाव जित्ने मात्रै होइन, समाजको दिशा तय गर्ने राजनीतिक दलको काम हो’

काठमाडौँ । पूर्वसांसद सुमना श्रेष्ठले जेन–जी आन्दोलनपछि देशको राजनीतिक र सामाजिक परिवेश परिवर्तन भएको बताइन्। युवाले खोजेको आचरण, प्रणाली र जीवनशैलीलाई सबैले आत्मसात् गर्न आवश्यक रहेको उनको भनाइ थियो। पिपुल फर्स्ट पार्टीको स्थापना अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पछिल्लो समय मुलुकको अवस्थ...