शनिबार, पौष ०५, २०८२
काठमाडौँ । बागमती प्रदेशसभाको बैठक पौषको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी गरेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकार पौषको तेस्रो सातामा बैठक बोलाउने गरि तयारीमा जुटेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रदेशसभाको बैठक ...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएकामध्ये ६८ जना कैदीबन्दी अझै सम्पर्कमा आएका छैनन्। प्रहरीका अनुसार घटनाका क्रममा कारागारबाट निस्किएका ३२७ जनामध्ये हालसम्म २५९ जना मात्र कारागार फर्किएका छन्।
आन्दोलन भएको तीन महिना बितिसक्दा पनि बाँकी ६८ जना फरार नै रहेक...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ ।
सुरुङ, बाँध र विद्युत् गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुगेको आयोजना विद्युतलाई केन्द्रीय ग्रि...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि पूर्वाधार र मानव पुँजीको विकास कार्य अघि बढाएको छ । कामपाले ३२ वटै वडा स्तरको स्वास्थ्य सेवालाई अस्पतालसरह प्रदान गर्ने गरी काम गरिरहेको कामपा स्वास्थ्य विभागका प्रमुख दीपक कुमार केसी जानकारी दिएका छन्।
विभागका प्रमुख केसीका ...
शनिबार, पौष ०५, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् ।
उनी चितवनको भरतपुर महानगरापालिकामा स्थित चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने लागेका हुन्।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति ला...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ। पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण पहाडी एवं हिमाली भू–भागका बहुसङ्ख्यक नागरिकले गलगाँड रोगको चरम समस्यालाई झेल्नुपर्थ्यो । घाँटीको अघिल्लो भागमा गलगाँड (डल्लो) नहुनुलाई अस्वाभाव...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक योजनाको निर्माण सुनिश्चित गर्न तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमा...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ : साफ महिला फुटबल च्याम्पियनसिपको उपाधिका लागि शनिबार नेपालको एपीएफ र भारतको इष्ट बंगालबीच प्रतिस्पर्धा हुँदैछ।
खेल आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ। समूह चरणमा एपीएफले दुई खेलमा जित र दुईमा बराबरी खेल्दै फाइनलमा स्थान पक्का गरेको थियो। इष्ट बङ्गालले भने तीन...
शनिबार, पौष ०५, २०८२
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १००, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो ...
शनिबार, पौष ०५, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको दाबी गरेकी छन्। ‘जेन–जी’ आन्दोलनपछि गत २७ भदौमा गठन भएको सरकारले १०० दिन पूरा गरेको अवसरमा शनिबार सम्बोधन गर्दै उनले जनताले तिरेको कर जोगाउन अनधिकृत सुविधा कटौती गरेको बता...