बुधबार, पौष १६, २०८२
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छिन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो भनाई राखेकी हुन्।
कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्याउन योगदान दिएको भन्दै र...
बुधबार, पौष १६, २०८२
काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन्।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नज...
बुधबार, पौष १६, २०८२
काठमाडौं । न्यायाधीशहरुलाई धम्की दिएको आरोपमा ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिमल्सिनालालाई पक्राउ गरेको हो।
तिमल्सिना यसअघि ‘डार्क फाइल’ प्रकरणमा अदालतको अवहेलना ठहर भई जेल सजाय तोकिएका व्यक्ति हुन्।
उनले पछिल्ल...
बुधबार, पौष १६, २०८२
काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन्।
‘समाचार तथा चर्चामा ‘भान्जा’भनेर उल्लेख गरिएका व्यक्ति ...
बुधबार, पौष १६, २०८२
काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन् ।
‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि कांग्रे...
बुधबार, पौष १६, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएका छन्।
आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा कुलमानले भ...
बुधबार, पौष १६, २०८२
काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मा बङ्गलादेशकी पूर्वप्रधानमन्त्री बेगम खालिदा जियाको राजकीय अन्त्येष्टिमा सहभागी हुन गए राति ढाका प्रस्थान गरेका छन्।
मन्त्री शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी छन्।
उनी बिहीबार पुस १७ गते स्वदेश फर्किने कार्यक्रम छ।
नेत्री...
बुधबार, पौष १६, २०८२
जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
मुख्यमन्त्री यादवले मनिष सुमन, राजकुमार गुप्ता, शंकरप्रसाद चौधरी, श्यामप्रसाद पटेल, वसन्त कुशवाहा र फकिरा महतोलाई मन्त्रिपरिषद्मा सामेल गरेका छन्।
मन्त्रिप...
बुधबार, पौष १६, २०८२
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ।
आज राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम भएको हो।
पुस ९ गते राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति भएको थियो।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच ...
बुधबार, पौष १६, २०८२
काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा यसपल्ट नयाँ उम्मेदवारलाई स्थान दिएको छ।
पुराना नेतामा अर्जुननरसिंह केसी, भीमसेनदास प्रधान र सहमहामन्त्री भीष्मराज आङ्दम्बे समेटिएका छन्। नुवाकोट–१ बाट निर्वाचन लड्दै आएका केसी समानुपातिक उम्मेदवार बनेका छन्।
यसअघिको चुन...