शुक्रबार, पौष १८, २०८२
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सन् २०२६ लोकतन्त्र र संविधानको पुनरोत्थानको वर्ष बन्नुपर्ने बताएका छन्।
सन् २०२५ मा भत्किएको लोकतन्त्र र खण्डित गरिएको, मिचिएको संविधानलाई सन् २०२६ मा मजबुत बनाई उठाउनुपर्ने उनले बताएका हुन्।
नयाँ वर्ष सन् २०२६ का प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । सिंहदरबारमा सरकार र नागरिक बचाऊ अभियानबीच वार्ता भएको छ।
सरकार र अभियानका विच भएको वार्ता सकारात्मक भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन्।
मन्त्री खरेलका अनुसार प्रधानमन्त्री सुशीला कार्की र अभियानका संयोजक दुर्गा प्रसाईं पक्षबीच सिंहदरबारमा भएको वार्तामा ...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले अदालतका कमीकमजोरीको पनि समीक्षा र आत्ममूल्याङन भइरहेको बताएका छन्। राउतले विहीबार पत्रकारसँगको अन्तरक्रियामा यस्तो जानकारी गराएका हुन्।
उनले अदालत आउने मुद्दामा दुईवटा पक्ष हुने बताउँदै एउटा पक्षको कुरा जायज ठहर्याएर निर्णय दिँदा हार्ने पक्षलाई...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । पर्वतको कुस्मा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङसहित चारजना र एक कंपनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
एक करोड १३ लाख ४४ हजार २१६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित सजायको माग राखेर मुद्दा दायर भएको हो।
अख्तियारले मुद्दा दायर गरेका प्रतिबादीमा क...
बिहिबार, पौष १७, २०८२
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन्।
बिहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरक...
बिहिबार, पौष १७, २०८२
मुस्ताङ । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले जनाएको छ ।
सन् २०२५ मा समग्र...
बिहिबार, पौष १७, २०८२
म्याग्दी । तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।
तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न...
बिहिबार, पौष १७, २०८२
काठमाडौँ । नयाँ वर्ष सन् २०२६ को पहिलो दिन देशभर राष्ट्रिय पोसाक र टोपी दिवस मनाइएको छ।
‘नेपाली टोपी : हाम्रो पहिचान’भन्ने मूल नाराका साथ टापी दिवस बनाइएको हो। काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा भेला भएका सयौँ युवा तथा संस्कृतिप्रेमीहरूले नेपाली पहिचान झल्काउने पोसाक लगाएर यस दिवसलाई उत्सवको...
बुधबार, पौष १६, २०८२
काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ।
न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले केही बेरअघि थुनामा पठाउने आदेश दिएको हो। अहिले गुप्तालाई कारा...
बुधबार, पौष १६, २०८२
काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिश्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नविकरण गरेको छ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट ६५४ मेगावाट विद्युत चौविसै घण्टा (अरटिसी) आयात...