कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित

कांग्रेसको १५औं महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५औं महाधिवेशन वैशाख २८–३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैशाखको अन्तिममा महाधिवेशन गर्ने प्र...
‘पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी’

‘पुस मसान्तभित्र विशेष महाधिवेशन बाध्यकारी’

काठमाडौं । कांग्रेस कार्यसंपादन समितिको बैठकपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष महाधिवेशन हुने बताएका छन्। कार्यसम्पादन समिति बैठकले पुसभित्र आवधिक महाधिवेशन नगरी नयाँ कार्यतालिका पारित गरेकाले अब विधान अनुसार विशेष महाधिवेशन हुने दाबी गरे। पुसभित्र नियमित महा...
फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छ : मन्त्री खरेल

काठमाडाै । नेपाल सरकारका प्रबक्ता एबं सञ्चार तथा सूचना प्रबिधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरुसंग कुराकानी गर्दै उनले जसरी पनि राम्रो, निष्पक्ष र धादली रहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन्। उनले निर्वाचन हुने महत्वपूर्ण आध...
लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

लचकता अपनाएर जलविद्युत परियोजना अघि बढाउन प्रभावित क्षेत्रलाई मन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजना निर्माणका क्रममा स्थानीय समुदाय र आदिवासी जनजाति समुदायको अधिकार र मागलाई सम्मान गर्दै समाधानका उपाय खोज्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। शुक्रबार ललितपुरमा जलविद्युत विकास परियोजनाले आदिवासी जनजाति समुदायमा पारेको...
केन्द्रीय सदस्यसँग महामन्त्रीद्वयले भने– विशेष महाधिवेशन पार्टी विभाजनका लागि होइन

केन्द्रीय सदस्यसँग महामन्त्रीद्वयले भने– विशेष महाधिवेशन पार्टी विभाजनका लागि होइन

काठमाडौँ । नेपाली कांग्रेसका २५ जना केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भेटेका छन्। ती केन्द्रीय सदस्यहरुले यसअघि पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए। उनीहरुले नियमित महाधिवेशनका लागि पुस १६ गते अधिवेशन हुन सकेन भनेर किन सूचना जारी नगरिएको भनेर प...
१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा पत्रकार भोजराज थापा सम्मानित

१३औँ राष्ट्रिय पोशाक तथा अन्तर्राष्ट्रिय टोपी दिवसमा पत्रकार भोजराज थापा सम्मानित

काठमाडौँ । १३औँ राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवसको अवसरमा पत्रकारिता क्षेत्रमा सामाजिक सरोकारका विषयमा निरन्तर कलम चलाउँदै युवामुखी पत्रकारितामा योगदान पुर्‍याउँदै आएका पत्रकार भोजराज थापा सम्मानित भएका छन्। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालद्वारा आयोजित विशेष कार्यक्...
विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

विपद् सम्बन्धी कानूनी र संरचनागत व्यवस्थाको प्रभावकारी कार्यान्वयन मुख्य चुनौती हो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षता शुक्रबार २८औं भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठक सम्पन्न भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले नेपालमा हुन सक्ने कुनै पनि विपद् जोखिम...
कतारमा १३ नेपालीले पाए आममाफी

कतारमा १३ नेपालीले पाए आममाफी

काठमाडौँ । राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा कतारको जेलमा रहेका १३ नेपालीले आममाफी पाएका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेको त्यसको जानकारी दिएको छ। आममाफी पाउनेको नाम भने उल्लेख छैन। मन्त्रालयले नेपालीलाई आममाफी दिएको कतार सरकारलाई धन्यवाद दिएको छ। ‘उदारत...
बाबुराम भुलले पाए खुला विश्वविद्यालयको पहिलो पीएचडी उपाधि

बाबुराम भुलले पाए खुला विश्वविद्यालयको पहिलो पीएचडी उपाधि

काठमाडौँ । नेपाल खुला विश्वविद्यालयबाट पहिलो पटक विद्यावारिधि (पीएचडी) उपाधि प्रदान गरेको छ। विश्वविद्यालयले बुधबार व्यवस्थापन तथा कानुन संकायअन्तर्गत डक्टर अफ फिलोसफी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा अछामका बाबुराम भुललाई विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेको हो। उनी हाल महालेखा परीक्षकको कार...
समानुपातिक उम्मेदवार छनोटको विरोधमा महिला अधिकारकर्मीले निकाले र्‍याली

समानुपातिक उम्मेदवार छनोटको विरोधमा महिला अधिकारकर्मीले निकाले र्‍याली

काठमाडौँ। समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। संविधानप्रदत्त समानुपातिक समावेशी अधिकार कुण्ठित गर्ने गरी राजनीतिक दलहरूले चालेको कदमविरुद्ध महिला अधिकारका लागि दबाब अभियानले शुक्रबार र्‍याली निकालेको हो। शुक्...