शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन् ।
शनिवार बुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् ।
उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यधिक चिसो बढिरहेकाले स्वास्थ्य प्रतिकूल हुनसक्ने भन्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सर्वसाधारणमा अनुरोध गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले चिसोले गर्दा रुघाखोकी, ज्वरो, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियालगायत...
शनिबार, पौष १९, २०८२
काठमाडौं । नेपाली कांग्रेसभित्र खुला रुपमै समानान्तर प्रक्रिया र गतिविधिले तिब्रता पाएको छ । विशेष र नियमित महाधिवेशनको तयारीसहित संस्थापन र इतर पक्ष आमनेसामने बनेका छन्। जसका कारण कांग्रेसमा समानान्तर संरचना निर्माण हुने जोखिम बढेको छ।
शुक्रबारको कार्यसम्पादन समितिको बहुमतले आगामी २८–३१ वैशा...
शनिबार, पौष १९, २०८२
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी भित्रको पछिल्लो अवस्थाका बारेमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिलगायत महत्वपूर्ण व्यक्तिहरूसँग अन्तरक्रिया गरी सुझाव लिएका छन्।
बिशालनगरस्थित शेखर कोइरालाको सम्पर्क कार्यलयमा भएको छलफलमा अहिलेको वि...
शनिबार, पौष १९, २०८२
काठमाडाै । शुक्रवार राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि अवरुद्ध भद्रपुर विमानस्थलमा सञ्चालनमा आएको छ। रनवे घटाएर विमानस्थल सञ्चालनमा ल्याइएको हो।।
दुर्घटनाग्रस्त जहाजको पछाडिको भाग अफ–ट्रयाकमा परेकोले हाल १ हजार ५ सय मिटरको रनवे घटाएर १ हजार ४ सय मिटरमा विमानस्थाल सञ्चालन भइरहेको छ।
रनवे ...
शनिबार, पौष १९, २०८२
काठमाडौं । अमेरिकाले भेनेजुएलमा आक्रमण गरेको छ। विभिन्न सञ्चारमाध्यमहरुले अमेरिकी सेनाले भेनेजुएलामा आक्रमण गरेको दाबी गरेका छन् ।
सरकारी स्रोतको हवाला दिदैं राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा आक्रमण भएको जनाएको उनीहरुले उल्लेख गरेका छन्।
यसअघि भेनेजुएलाको राजधानी काराकासमा धेरैपटक बिस्फोट...
शनिबार, पौष १९, २०८२
काठमाडाै । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ले देश निर्वाचनतर्फ केन्द्रित भएको बताएका छन्।
प्रेस सेन्टरले खाँदबारीमा आयोजना गरेको पत्रकार भेटघाटमा संयोजक दाहालले देश निर्वाचनतर्फ केन्द्रित भइसकेका कारण अहिलेकै सरकारले निर्वाचन गराउने बताए। निर्वाचनका लाग...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी भित्रको चुलिएको पछिल्लो विवादबारे आफूनिकट नेताहरूसँग छलफल गरेका छन् ।
उनले काठमाडौँमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग शनिबार अन्तरक्रिया गरेर महाधिवेशनबारे राय लिएका छन् ।
विशालनगरस्थित स...
शनिबार, पौष १९, २०८२
कञ्चनपुर । सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक जल पंछीहरूको अवस्था र सङ्ख्या अभिलेख गर्ने उद्देश्यले कञ्चनपुरमा शनिबार देखि जल पंछी गणना सुरु गरिएको छ ।
नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जला...
शनिबार, पौष १९, २०८२
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि निर्धारित ...