सोमबार, कार्तिक २०, २०८०
काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ ।
नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई ट...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोटमा गएको भूकम्पबाट पीडित भएकालाई २५ लाख रुपैयाँ पार्टीको तर्फबाट, संघीय संसद् र प्रदेशसभाका सांसदहरूको १ महिनाको तलब उपलब्ध गराउने भएको छ । राप्रपाको केन्द्रीय पदाधिकारीको आइतबार बसेको बैठकले उक्त निर्णय लिएको हो ।
कार्यवाहक...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । नेपाली कांग्रेसका संघीय संसद् सदस्यहरूले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब बराबरको रकम सहयोग गर्ने भएका छन्। कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बसेको बैठकले यो निर्णय गरेको हो।
बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ...
आइतबार, कार्तिक १९, २०८०
काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले राष्ट्रिय शहरी विकास नीतिमा प्रदेश र स्थानीय तहका सरकारको पनि स्वामित्व आवश्यक हुने बताएकी छिन् ।
संघीय सरकारले नयाँ संविधान, संघीयता र बढ्दो शहरीकरण अनुकुल बनाउन लागेको राष्ट्रिय शहरी विकास नीति बनाउन लागेको भन्दै मन्त्री गुरुङले सो नीतिमा ...
शनिबार, कार्तिक १८, २०८०
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् ।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्...
शनिबार, कार्तिक १८, २०८०
काठमाडौं । गएरातिको भुकम्पका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पाल्पासहित तीन जिल्लाको कार्यक्रम स्थगित गरेको छ ।
शनिबार पाल्पाको तानसेनमा हुने भेलाकालागि सभापति रवि लामिछाने शुक्रबार बेलुका त्यहाँ पुगेका थिए । तर राति गएको भुकम्पका कारण ठुलो जनधनको क्षति भएपछि लामिछानेले कार्यक्रम ...
शनिबार, कार्तिक १८, २०८०
जाजरकोट । शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोश रोकाका अनुसार जाजरकोटमा मात्रै अहिलेसम्म ९२ जनाको ज्यान गएको पुष्टि भएको हो। रुकुमपश्चिमसमेत गरी जम्मा १२८ जनाको ज्यान गएको पुष्टि भएको छ ।
ज...
बिहिबार, कार्तिक १६, २०८०
काठमाडौं । नयाँ निर्वाचनपछि प्रतिनिधि सभाले बल्लतल्ल एउटा कानुन संशोधन गरेको छ।
२०७९ साल पुस २५ गतेदेखि सुरू भएको प्रतिनिधि सभाले एक वर्षको समय गुजार्नै लाग्दा बजेट पास गर्नुबाहेक मुस्किलले एउटा कानुनमात्रै संशोधन गर्न सकेको हो।
एक सय १० दिन चलेको प्रतिनिधि सभाको पहिलो अधिवेशनमा कुनै पनि क...
बिहिबार, कार्तिक १६, २०८०
काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४० जना उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ । जसअन्तर्गत ११ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिएका छन् ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले बिहीबार एकैपटक ४० जना उपसचिवहरूको सरुवा र पदस्थापन गरेको हो । मन्त्रालयले १५...
बुधबार, कार्तिक १५, २०८०
काठमाडौं । नेपालको राष्ट्रिय मानव अधिकार आयोग ‘ए’ श्रेणीमा नै कायम रहने भएको छ ।
मानव अधिकार आयोगहरुको विश्वव्यापी सञ्जाल (गानरी) ले गठन गरेको सब कमिटी अन एक्रिडिएसन (एससीए) ले आयोगका पदाधिकारीहरुको नियुक्ति प्रक्रियामा प्रश्न उठाइ सुधारका काम नगरे ‘बी’ श्रेणीमा घटुवा गर्ने चेतावनी दिएको थियो...