सामाजिक सन्जालमा के गर्न पाइन्छ, के पाइदैन? यस्ता छन् नयाँ नियम

सामाजिक सन्जालमा के गर्न पाइन्छ, के पाइदैन? यस्ता छन् नयाँ नियम

  काठमाडौं । सरकारले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका पारित गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० संशोधनसहित पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। निर्देशिकाले नेपालमा सञ्चालन हुने सामाजिक सञ्जाल दर्ता गर्...
बीस रुपैयाँ नतिरेको विवादमा महिलाको हत्या

बीस रुपैयाँ नतिरेको विवादमा महिलाको हत्या

अर्घाखाँची । अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका-९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो। मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर...
संघविरुद्ध मधेश सरकारको संघर्ष घोषणा, प्रहरी र कर्मचारीको खटनपटनमा दियो अल्टिमेटम

संघविरुद्ध मधेश सरकारको संघर्ष घोषणा, प्रहरी र कर्मचारीको खटनपटनमा दियो अल्टिमेटम

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको अधिकारका निम्ति संघीय सरकारविरुद्ध काठमाडौं र मधेसकेन्द्रित संघर्ष गर्ने चेतावनी दिएका छन् । संघ र प्रदेशबीच तानातानमा परेको प्रहरी समायोजन, निजामती कर्मचारीको खटनपटनलगायत मुद्दामा मधेश सरकारले संघ सरकारलाई ‘अन्तिम पटक’ अल्टिमेटम दिँद...
गणतन्त्रबादीहरुको भेलाबारे गगन थापा भन्छन्- शीर्ष नेताले विश्राम लिए गणतन्त्र आफैं मजबुद हुन्छ

गणतन्त्रबादीहरुको भेलाबारे गगन थापा भन्छन्- शीर्ष नेताले विश्राम लिए गणतन्त्र आफैं मजबुद हुन्छ

काठमाडौं । नेपाली का‌ंग्रेसका महामन्त्री गगन थापाले शीर्ष नेताहरुले राजनीतिबाट विश्राम लिए अहिलेको व्यवस्थालाई कसैले केही गर्न नसक्ने बताएका छन्। म‌ंगलबार सिंहदरबारमा भएको गणतन्त्रवादीहरुको भेलाबारे टिप्पणी गर्दै उनले यस्ताे बताएका हुन्। उनले शीर्ष नेताहरुले यो व्यवस्थामा गर्न सक्ने र दिन सक्ने ...
विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

विश्वकप क्रिकेट छनोट खेल्ने नेपाली खेलाडीलाई प्रतिव्यक्ति १३ लाख पुरस्कार

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य सचिव टंकलाल घिसिङको अध्यक्षतामा...
आमाबाबुको मृत्यु भएका सन्तानले नागरिकता पाउने कहिले?

आमाबाबुको मृत्यु भएका सन्तानले नागरिकता पाउने कहिले?

काठमाडौं । नेपाल नागरिकता ऐन, २०६३ मा पहिलो संशोधन भएपछि पनि जन्मसिद्ध नागरिकका सन्तान नागरिकता प्रमाणपत्र पाउनबाट बञ्चित छन्। धनुषाको मिथिला नगरपालिका–९, बेंगाडाबरका ५७ वर्षीय कर्मवीर महतोका २६ वर्षीया छोरी रुबी र २३ वर्षीय छोरा अजयकुमारले नागरिकता पाएका छैनन्। कर्मवीर सबै काम छोडेर छोराछोरी...
‘सुरक्षित नागरिक आवास’ कार्यक्रमका लागि तेह्रथुममा आवेदन माग

‘सुरक्षित नागरिक आवास’ कार्यक्रमका लागि तेह्रथुममा आवेदन माग

तेह्रथुम । सहरी विकास मन्त्रालयले तेह्रथुममा सुरक्षित नागरिक आवास कार्यक्रमका लागि आवेदन माग गरेको छ । मन्त्रालयअन्तर्गतको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले कार्यक्रमका लागि तेह्रथुम जिल्लाभित्रका सर्वसाधारण नागरिकहरुबाट आवेदन माग गरेको हो । सरकारले गरिबीको रेखामुनि रहेका र प्रकोपका का...
भूकम्पमा ज्यान गुमाउनेमध्ये बालबालिका धेरै, यस्तो छन् कारण

भूकम्पमा ज्यान गुमाउनेमध्ये बालबालिका धेरै, यस्तो छन् कारण

काठमाडौं । शुक्रबार राति पौने १२ बजेतिर जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गयो। जसले गर्दा जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय क्षति भयो। गृह मन्त्रालयकाअनुसार जाजरकोटमा १०१ र रूकुममा ५२ गरी १५३ जनाको मृत्यु भएको छ। यसरी भूकम्पबाट मृत्यु हुनेमा आधा बालबालिका छन...
रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

रन्थनिएर विक्षिप्त भएको एमालेले आफ्नै नेतालाई अयोग्य बनायो: आङ्बो

विराटनगर । कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले नेकपा एमालेले आफ्नै संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई अयोग्य बनाएको दाबी गरेका छन् । कोशी प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै आङ्बोले नेता कार्कीविरुद्ध आक्रोश व्यक्त गरे । यसअघि मुख्यमन्त्री केद...
कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

कोसीमा समाभुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुको माग

मोरङ ।  कोशी प्रदेशसभाको सभामुख चयन प्रक्रिया अघि बढाउन सांसदहरुले माग गरेका छन्। गत साउन महिनादेखि कोशी प्रदेश सभा सभामुखबिहीन छ। आज बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले प्रदेश सभालाई लामो समयसम्म सभामुखविहीन अवस्थामा राख्न नहुने भन्दै चयन प्रक्रिया अघि बढाउन माग गरेका हुन्। ...