बुधबार, बैशाख ०५, २०८१
पोखरा । गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। साङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाए। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
‘पहिलादेखि नै हामी...
बुधबार, बैशाख ०५, २०८१
काठमाडौं । नेकपा एकीकृत समाजवादीमा संगठनका सबैतहमा निर्वाचनबाट नेतृत्व चयन हुनुपर्ने मत बलियो हुँदै गएको छ।
आगामी महाधिवेशनमा प्रस्तुत गर्न स्थानीय तहबाट केन्द्रमा पठाइएका प्रतिवेदनहरुमा निर्वाचित नेतृत्वको पक्षमा मत जाहेर गरिएको छ।
महाधिवेशनका लागि तयार हुँदैगरेको विधान प्रतिवदेनमा वडादेख...
मंगलबार, बैशाख ०४, २०८१
काठमाडौं । निजामती सेवामा दलित महिलाको सहभागिता बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै उनीहरूको समानुपातिक प्रतिनिधित्व सुनिश्चित माग गरिएको छ । सोमबार दलित महिला संघ नेपालका पदाधिकारीहरूले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीलाई सिंहदरबारस्थित मन्त्रालयमा भेटेर बन्दै गरेको नयाँ न...
आइतबार, बैशाख ०२, २०८१
काठमाडौं । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्को हिउँदै अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् ।
उनले सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार रात...
आइतबार, बैशाख ०२, २०८१
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादृर देउवाले सरकारले सहकारी ठगी प्रकणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथिको छानविन छल्न सदन बन्द गरेको बताएका छन्।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा उनले सहकारी पीडितको अरबौंको बचत हिनामिना जस्तो गम्भीर...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत् समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।
नव वर्ष २०८१ का अवसरमा आज शुभकामना दिँदै प्रधानमन्त्री दाहालले सत्ता समीकरणमा आबद्ध दलको सम्...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । विक्रम संवत्को नयाँ वर्ष (२०८१) आजदेखि सुरु भएको छ। आज (शनिबार) नयाँ वर्षको पहिलो दिन।
हरेक वैशाख १ गते नेपालमा नयाँ वर्षको रुपमा मनाइन्छ। शुभकामना आदानप्रदान गरी आज हर्षोल्लासका साथ नेपालमा नयाँ वर्ष मनाइँदै छ। सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ।
विसं पात्रोअनुसार सौर्यम...
शनिबार, बैशाख ०१, २०८१
ताप्लेजुङ । त्रिहत्तर मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजनाबाट उत्पादन भएको बिजुली कोशी करिडोर प्रसारण लाइनमा जोडिएको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको उपस्थितिमा शुक्रबार आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर प्रसारण लाइनमा सफलतापूर्वक प्रवाह गरिएको हो।
...
शनिबार, बैशाख ०१, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।
नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिदै देशको...
मंगलबार, चैत्र २७, २०८०
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्।
प्रदेश प्रमुख तिलक परियारले मंगलबार साँझ कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
कँडेलले २३ सांसदको समर्थन पाएका छन्।
नेकपा एमालेका ९, माओवादी केन्द्रका १३ र एकीकृत समाजवादीका १ सहित २३ प...