सोमबार, जेठ २१, २०८१
तेह्रथुम । यसवर्षको ऐतिहासिक मदन मेला सकिएको छ । विगतमा अक्षय तृतीया र नयाँ वर्षको सेरोफेरो पारेर आयोजना हुने गरेको मेला यो वर्ष जेठ १३ गतेदेखि आइतबारसम्म सञ्चालन भएको हो ।
यहाँ वि.सं. २०१५ सालदेखि नै मदन मेला लाग्दै आएको इतिहास छ । त्यसबेला मेलामा वरपरका गाउँका बासिन्दा जम्मा भएर मनोरञ्जनात्...
सोमबार, जेठ २१, २०८१
तेह्रथुम । ऐतिहासिक मदन मेलाको अवसरमा आयोजित फुटबल प्रतियोगिताको उपाधि छथर जोरपाटी धनकुटाले जितेको छ ।
आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारस्थित त्रिमोहन माविको खेल मैदानमा भएको पुरुषतर्फको फुटबल प्रतियोगितामा छथर जोरपाटी धनकुटा फोम्बो अवाजुङ कल्याणकारी समाज खाम्लालुङलाई सडनडेथमा पराजित ग...
सोमबार, जेठ २१, २०८१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान पुरातन सोच, अशिक्षा, आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको अन्त्य हुन नसकेको बताएका छन् ।
सोमबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडे...
सोमबार, जेठ २१, २०८१
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले संसद् संविधान र कानूनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरेपनि दलित समुदायको अवस्थामा तात्विक सुधार आउन नसकेको बताएका छन् ।
उनले अहिलेपनि दलितहरुमाथिको छोइछिटो नहटेको, बरु त्यो विभिन्न पेशागत क्षेत्र र कार्यस्थलमा समेत विभि...
आइतबार, जेठ २०, २०८१
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ। दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो।
चालीस लाखको लागतमा एक सय मिटर लम्बाइ र ५० मिटर चौडाइ भएको खेलमैदान निर्मा...
आइतबार, जेठ २०, २०८१
मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।
लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
मुगुका प्रमुख जि...
आइतबार, जेठ २०, २०८१
काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यवहार असभ्य देखिएको टिप्पणी गरेका छन् ।
शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो टिप्पणी गरेका हुन् । सडक निर्माणका विषयमा मतभेद भएपछि दबा...
आइतबार, जेठ २०, २०८१
काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सुरु हुनेछ भने आजै दिउँसो सवा १ बजे राष्ट्रिय सभा बैठक बोलाइएको छ । दुवै सदनमा आज मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची राखिएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान प...
शनिबार, जेठ १९, २०८१
विराटनगर। कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारीले उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्नुपर्ने बताएका छन्।
राष्ट्रसेवक बचत तथा ऋण सहकारी लिमिटेड संस्थाद्वारा आयोजित सहकारी संस्थाहरूको सुसञ्चालनमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उनले मझौला तथा उद्योग...
शनिबार, जेठ १९, २०८१
काठमाडौं । नेपाल एमालेका अध्यक्ष केपी ओलीले आगामी आर्थिक वर्षको बजेटमा केही कमीकमजोरी भए पनि त्यसमा व्यापक छलफल गरेर पारित गर्नुपर्ने बताए।
नयाँ बानेश्वरस्थित संसद् भवनमा आज भएको संसदीय दलको बैठकमा उनले बजेटमा सघन छलफल गरेर त्यसलाई पारित गर्नुपर्ने बताए।
‘बजेटलाई हामी पूर्णरूपेण समर्थन गर्...