शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौँ । शिगेरु इशिबा जापानको नयाँ प्रधानमन्त्री हुने भएका छन् । सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) का नेता फुमियो किशिदापछि जापानको भावी प्रधानमन्त्रीको नाम अनुमोदन भएको हो ।
मिडिया रिपोर्टका अनुसार पूर्व रक्षामन्त्री समेत रहेका शिगेरु इसिबा जापानको नयाँ प्रधानमन्त्री बन्न...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौँ । वेस्टइन्डिजका पुर्व अलराउण्डर ड्वेन ब्राभो आइपिएल टिम कोलकोता नाइट राइडर्सको मेन्टर बनेका छन् । ब्राभोले हिजो मात्र सबै फर्म्याटका क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका थिए ।
४० बर्षिय ब्राभो यस अघि चेन्नई सुपर किंग्सबाट लामो समय खेलेका थिए । गत बर्ष उनले चेन्नईको कोचिङ टिमम...
शुक्रबार, आश्विन ११, २०८१
समता प्रेस , काठमाडौ । फिल्म ‘बलिदान’का एक्सन दृश्यहरूको छायाङ्कन सुरु भएको छ। फिल्मका एक्सन दृश्यहरू दक्षिण भारतका चर्चित एक्सन निर्देशक स्टन्डर सामको नेतृत्वमा करिब ३० जनाको टिमले तयार पारिरहेको छ । सामले राणा दगुबत्तीको चर्चित फिल्म ‘हात्ती मेरे साथी’ र हालै रिलिज भएको चियान विक्रमको ‘थङ्गलम’ जस्...
बिहिबार, आश्विन १०, २०८१
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार र शनिबार राति ५६ जिल्लामा रात्रिबस चलाउन रोक लगाएको छ । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नदिने निर्णय गरेको हो।
बिहीबारदे...
बिहिबार, आश्विन १०, २०८१
समता प्रेस , काठमाडौ । अगामी असोज २४ अर्थात फुलपाती देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको चलचित्र छक्का पन्जा ५ नेपाल संग संगै अष्ट्रेलियामा एक साथ प्रदर्शन हुने भएको छ ।अस्ट्रेलियाका विभिन्न सहरमा रहेका ५० भन्दा बढी सिनेमा हलमा यो फिल्म प्रदर्शन हुने अस्ट्रेलियाका प्रदर्शक शीतल गिरीले जानकारी...
बिहिबार, आश्विन १०, २०८१
समता प्रेस , काठमाडौँ । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ ।
बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रह...
बिहिबार, आश्विन १०, २०८१
समता प्रेस , काठमाडौ । अभिनेता दयाहाङ राईले फिल्म ‘अञ्जिला’को स्वराङ्कन (डबिङ) सकेका छन् । व्यस्तताबिच अभिनेता राईले फिल्मको डबिङ कार्य सम्पन्न गरेका हुन् । फिल्म फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
फिल्म ‘अञ्जिला’ महिला राष्ट्रिय फुटबल टिमकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको ...
बिहिबार, आश्विन १०, २०८१
महानायक राजेश हमाल ७ वर्षपछि फिल्मको छायांकनमा फर्किएका छन् । उनको मुख्य भूमिका रहने फिल्म ‘नरसिंहा अवतार’को बालाजुस्थित एनएफडिसी स्टुडियो (नेपाल चलचित्र विकास कम्पनी)मा बिहीबार बिहान मुहूर्त गरेसँगै छायांकन सुरु गरिएको हो । फिल्मका लागि पहिलो सट अभिनेता हमाल र अर्जुन श्रेष्ठले दिए । शुक्रबारबाट हमा...
बुधबार, आश्विन ०९, २०८१
दिपेश रोक्का । काठमाडौ
मोरङको कानेपोखरी ६ रमाइलोमा यती बेला उज्वल भविष्य बाल क्लबको आयोजनामा शुक्रबार देखी बोन्च कप फुटबल प्रतियोगिता चलिरहेको छ । एक हप्ता सम्म चल्ने फुटबल प्रतियोगितमा स्थानीय टिम लगायत बाहिरी जील्लाका टिमले पनी सहभागीता जनाएका छन् । फुटबल हेर्नको लागी आउने दर्शक हरु को उपस्...
बुधबार, आश्विन ०९, २०८१
काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।
आयोगले आज एक सूचना जारी गर्दै २०८१ मङ्सीर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलिदेखि दर्ताका लागि भनेको हो ।
आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई ने...