प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

प्रधानमन्त्री ओली स्वदेश फर्किदै, अमेरिकाबाट कतार प्रस्थान

  काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर स्वदेश फर्कने क्रममा अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए । अमेरिकामा रहदा ...
कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

कोशी ब्यारेजमा दुईतर्फी यातायात सुचारु

सुनसरी । सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह घट्नेक्रममा रहेपछि दुईतर्फी यातायातका साधन सुचारु गरिएको छ । यद्यपी अहिले पनि खतरनाक विन्दु पनि पारको अवस्थामा रहेको सप्तकोशी जलमापन केन्द्रले जानकारी दिएको छ । यसअघि जलसतह बढेर पुल माथि नै आएपछि सवारी आवागमन बन्द गरिएको थियो । आइतबार साँझ सप्तक...
दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

दयाहाङसँग फिल्म खेल्न नेपाल आइपुगिन् ‘कबड्डी’की मैयाँ

काठमाडौं । ब्लकबस्टर नेपाली फिल्म श्रृंखला ‘कबड्डी’मा मैयाँ भूमिकाले चर्चित अभिनेत्री रिश्मा गुरुङ फिल्म खेल्न नेपाल फर्किएकी छन् । आगामी फिल्म ‘रिमै’बाट पुनरागमन तयारीमा रहेकी उनी आइतबार अमेरिकाबाट नेपाल आएकी हुन् । ‘कबड्डी ३’ पछि विवाह गरेर अमेरिका गएकी उनी त्यसयता फिल्मबाट टाढिएकी थिइन् । ...
वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

वायुसेवा संचालक संघले भन्यो- असोज १६ गतेसम्म अपर लिमिटको टिकट बेच्दैनौं

काठमाडौँ । वायुसेवा संचालक संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नबेच्ने निर्णय गरेको छ । सडक सञ्जाल बिच्छेद भएपची हवाई कम्पनीहरुले टिकटको मुल्य बढाएको चौतर्फी आलोचना भएका बेला संघले अपर लिमिटमा टिकट नबेच्ने निर्णय गरेको अध्यक्ष मनोज कार्कीले जानक...
माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ । नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार ब...
सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-ती...
बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या १७० पुग्यो

काठमाडौं । असोज १० गतेदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । गृहमन्त्रालयका अनुसार आइतबार राति ७: ३० बजेसम्मको अपडेट अनुसार १७० जनाको मृत्यु भएको हो । अद्यावधिक विवरणअनुसार, ४२ जना अझै बेपत्ता छन् । बाढीपहिरोबाट उद्धार गरिएका १११ जना घाइते रहेको मन्त्र...
एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

एमाले नेतृ बराल भन्छिन्- प्रविधिको दुरुपयोग गरेर चरित्र हत्या गरियो, कानुनी निष्कर्षको प्रतिक्षामा छु

  काठमाडौं । नेकपा एमालेकी सचेतक सुनिता बरालले प्रविधिको दुरुपयोग गरेर आफ्नो चरित्र हत्या गरिएको बताएकी छन् । केहि दिन अघि मिडिया र सामाजिक सञ्जालमा बराल र एक युवकको अश्लिल तस्विर सार्वजनिक भएपछि बरालले पहिलो पटक आफ्नो प्रतिक्रिया दिएकी हुन् । बरालले यस्ता हर्कतहरूका विरुद्ध कानुनी...
भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

भोलि बिहानसम्म आन्तरिक उडान स्थगित

समता  प्रेस , काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले मौसममा आएको खराबीका कारण आज साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ । निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ । प्रति...
‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

‘एक्टर: टेक वन’को रोमान्टिक टिजर

समता प्रेस , काठमाडौ । अगामी  असोज   १५ अर्थात लक्ष्मीपुजा देखी देशभर प्रदर्शनमा आउन लागेको चलचित्र एक्टरको टिजर सार्वजनिक गरिएको छ । चलचित्रको मिती नजिकै गर्दा शुक्रबार १ मिनेट ४० सेकेन्ड को टिजर सार्वजनिक गरिएको हो सार्वजनिक फिल्मको टिजरमा नायक प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिए...