शनिबार, पौष ०६, २०८१
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ ।
बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटा केटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् ।
वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घ...
शुक्रबार, पौष ०५, २०८१
दिपेश रोक्का,
काठमाडौँ । सिमोस सुनुवारको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘जन्ते बाख्रो’ मा अभिनेत्री रुसा न्यौपानेअनुबन्धित भएकी छिन्। नेपाली चलचित्र क्षेत्रमा 'विहे पास' बाट उनले डेब्यु गरेकी थिइन् । ‘जन्ते बाख्रो’ अनुबन्धित भए सँगै उनको यो दोस्रो चलचित्र रहने छ ।
अब उनले पुष १ ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दलित समुदायको अधिकारसम्बन्धी कानुन बनाउन मन्त्रालय तयार रहेको बताएका छन् ।
राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले बिहीबार आयोजना गरेको ‘दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शब्दकोषबाटै ‘दलित’ शब्द हटाउन प्रस्ताव गरेका छन्। बिहीबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
‘हाम्रो डिक्सनरी (शब्दकोष)बाट दलित शब्द हटाइदिऔँ। दलित शब्द आउँछ नै भन्नुहुन्छ भ...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारी कामकाजमा ‘जनयुद्ध’ भन्ने शब्द प्रयोग नगर्न अन्तरिम आदेश गरेको छ। अधिवक्ता ज्ञानेन्द्र आरणले दर्ता गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश जारी गरेको हो।
सर्वोच्चको संवैधानिक इजलासले गत मंसिर २६ गते नै यस्तो निर्णय गरेको भएपनि बिही...
बिहिबार, पौष ०४, २०८१
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरुको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीतिको आवश्यकता रहेको बताएकी छन् ।
जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै उक्त भनाई राखेको परराष...
मंगलबार, पौष ०२, २०८१
एजेन्सी । भारतका अर्बपतिहरू मुकेश अम्बानी र गौतम अदानीको सम्पत्ति एक सय अर्ब डलरभन्दा तल झरेको छ।
रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष अम्बानी र अदानी समूहका संस्थापक अदानीको कूल सम्पत्तिमा गिरावट आएको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गले जनाएको छ।
गत जुलाइमा मुकेश अम्बानीको कुल सम्पत्ति १२...
मंगलबार, पौष ०२, २०८१
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ।
स्याथी कमिटीको मंगलबारको बैठकले उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरेको हो।
जसमा गरिमा शाह, गणेश विक, बलदेव चौधरी, रामचन्द्र यादव, घनप्रसाद गौतम र राजन राई सदस्य रहेको प्रवक्ता जगन्नाथ खतिवडाले जा...
मंगलबार, पौष ०२, २०८१
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे, मिल्के, जलजले (टीएमजे) क्षेत्रमा लालीगुराँस पार्क निर्माण भएको छ । उक्त पार्कको मंगलबार नेपाली कांग्रेसकी नेता, प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री सीता गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गरिन् ।
गुरुङ शहरी विकासमन्त्री हुँदा उक्त पार्...
मंगलबार, पौष ०२, २०८१
काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको उपाधि विजेता टोलीले रू एक करोड १० लाख पुरस्कार प्राप्त गर्ने भएको छ ।
यही पुस ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने टोलीले ५१ लाख प्राप्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्...