सोमबार, पौष २२, २०८१
नेपाली कांग्रेसका नेता एवम् पूर्व उद्योग वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले निजी लगानीमा सामुदायिक स्वास्थ्य इकाईका लागि भवन निर्माण गरेका छन्। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित बराह मन्दिर परिसरमा आफ्ना स्वर्गीय बुवाआमाको स्मृतिमा 'टिका-बखत भवन सामुदायिक भवन' निर्माण गरेका हुन्। आइतबार ...
शुक्रबार, पौष १९, २०८१
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा सुशासन स्थापित गर्न राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुशासनका लागि आदर्शका कुरा गरेर नहुने बरु नियत र निष्ठा स्...
शुक्रबार, पौष १९, २०८१
बलिउड अभिनेता शाहिद कपूरको नयाँ फिल्म देवा को पोस्टर हालै सार्वजनिक गरिएको छ, जसमा उनी "एंग्री यंग म्यान" अवतारमा देखिएका छन्। यो नयाँ लुकले दर्शकहरूलाई निकै आकर्षित गरेको छ र फिल्मको लागि उत्साह थपेको छ।
फिल्म देवा ३१ जनवरी २०२५ मा रिलिज हुने छ। शाहिद कपूरको साथमा अभिनेत्री पूजा हेगडे मुख्य ...
शुक्रबार, पौष १९, २०८१
भारतका चर्चित गायक अरमान मलिक अब विवाहित जीवनमा प्रवेश गरेका छन्। उनले आफ्नो प्रेमिका आश्ना श्राफसँग विवाह गरेका छन्, र यसका तस्बिरहरू बिहीबार सार्वजनिक गरेका छन्। अरमान र आश्नाले विवाहको यो खुसीको घडी सामाजिक सञ्जालमा सेयर गर्दै, अरमानले लेखेका छन्, "तिमी नै मेरो घर।"
सन् २०२३ को अगस्टमा यी दुई ...
आइतबार, पौष १४, २०८१
चौथो संस्करणको मालिका देवी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता धार्पा युवा क्लबले बाह्रबिसे नगरपालिकाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरेको छ।
क्लबले विजेता पुरस्कारबाट प्राप्त १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ बराबरको रकमले बाह्रबिसेका विभिन्न विद्यालयमा पुस ११ र १२ गते (बिहीबार...
बिहिबार, पौष ११, २०८१
भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो। तर सवारी चालक अनुमति पत्र भने थिएन।
त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ्सिर २८ गते बिदा ...
बिहिबार, पौष ११, २०८१
दैलेख । दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ ।
खानी तथा भूगर्भ विभागका अनुसार हिजो बुधबारसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको छ । अब ७० मिटर मात्र खन्न बाँकी छ । दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्र...
मंगलबार, पौष ०९, २०८१
काठमाडौँ । गोर्खा मिडियाका पूर्वउपाध्यक्ष र पूर्वडीआईजी छविलाल जोशीसँगको बयान प्रक्रिया सकिएको छ।
सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा जोशीसँग न्यायाधीश नितिज राईले थुनछेक बहस सम्पन्न गरेका हुन्।
हिजोदेखि सुरु भएको छविलाल जोशीको बयान मंगलबार सकिएपछि, अर्को प्रतिवादी लिल...
सोमबार, पौष ०८, २०८१
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार निर्माण हुँदाको सात बुँदे सहमति अनुसार चल्न नसकेको गुनासो गरेका छन्। १०० दिने विशेष अभियानअन्तर्गत कांग्रेस नगर कार्यसमिति सूर्योदय नगर पालिका इलामले आयोजना गरेको कार्यक्रममा शिक्षा विभाग प्रमुखसमेत रहेका महरले उक्त कुरा बताएका हुन...
सोमबार, पौष ०८, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।
उनीहरूले काठमाडौं टोखा नग...