बिहिबार, पौष २४, २०८२
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
आज दिउँसो ४ बजे बस्नेगरी सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्नेगरि पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले बैठक डाकेका हुन्।
विशेष महाधिवेशनको मुखमा कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेक...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ ।
नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेकाले सोहीअनुसार फौज...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । नेपाल सरकारले अमेरिका–भेनेजुएला तनावबारे चासो व्यक्त गर्दै सबै पक्षलाई अधिकतम संयमता अपनाउन आग्रह गरेको छ ।
नेपालको परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति निकालेर तनाव थप चर्किन सक्ने कुनै पनि कदम नचाल्न आग्रह गरेको हो ।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानी लगायतका शहरमा आक्...
बिहिबार, पौष २४, २०८२
ताप्लेजुङ । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजङ्घा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्...
बिहिबार, पौष २४, २०८२
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ।
नेपाल प्रहरी प्रधान कार्यालयअन्तर्गत मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गरेको हो।
इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९...
बिहिबार, पौष २४, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
बिहीबार बिहान राप्रपाका अध्यक्ष लिङ्देन भेटवार्ताका लागि रवि निवास पुगेका हुन्।
उनीहरूबीच पछिल्लो राजनीतिक अवस्था, फागुन २१ गते हु...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले आफ्नो निर्णयमा भाग्ने वा जिम्मेवारीबाट पन्छिने नभई आत्मसम्मान, नैतिकता र जनताप्रतिको प्रतिबद्धताको निरन्तरता भएको स्पष्ट पारेका छन्।
जेनजी आन्दोलनपछि गठन भएको सरकारमा ११५...
बुधबार, पौष २३, २०८२
काठमाडौं । राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन कार्यालयका सूूचना अधिकारी तिर्थ अधिकारीका अनुसार अन्य क्लस्टरबाट अरूको उम्मेदवारी नपरेपछि थापा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित भएको घोषणा हुन भने बाँकी छ । निर्विरोध भ...
बुधबार, पौष २३, २०८२
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको हद र विगतको स्वघोषणा अनिबार्य हुनुपर्ने मागसहित दायर भएको एक रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगसँग निर्वाचन आचारसंहिता र उम्मेदवारले भर्नुपर्ने स्वघोषणा फर्म झिकाएको छ।
सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाक...
बुधबार, पौष २३, २०८२
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रिय सभालाई प्रभावहिन होइन प्रभावकारी सदनको रुपमा स्थापित गर्ने बताएकी छन्।
राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारमा चयन भएपछि उनले राष्ट्रिय सभा प्रभावहिन सदन हो भन्ने बुझाई रहेको भन्दै यसलाई प्रभावकारी बनाउने र संविधान स्थापित गर्ने काममा आ...