सोमबार, माघ २६, २०८२
काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान तराई भू भागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भू भागमा मौसम मूख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराई भू भागक...
शुक्रबार, माघ २३, २०८२
काठमाडौँ - उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले समृद्ध नेपाल बनाउनका लागि ऊर्जा क्षेत्रको उत्पादन बढाउनुपर्ने बताएका छन् ।
शुक्रबार राजविराजमा उज्यालो नेपाल पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धिका लागि विद्युत्मा आत्मनिर्भर र कृषि क्षेत्रको विकास गर्न जरुरी रहेको बत...
बुधबार, माघ २१, २०८२
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन,
मेरो भोट
मागेर कहाँ पाइन्छ र
माग्दैमा कहाँ दिइन्छ र
भोट भिक्षा होइन
मलाई घाँडो पनि भा छैन
पैँचो दिने वस्तु होइन
एक फाँको खैनी ,
एक खिल्ली बिँडी
एक ढुङ्ग्रो मोही हो र मेरो भोट?
मेरो भोट बिक्रीमा छैन
मागेर पाइँदैन ।
मेरो भोट ,
देश बनाउने औजार हो ,...
बुधबार, माघ २१, २०८२
काठमाडौं - आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षार्थ नेपाली सेना मुलुकभर आजबाट परिचालित हुने भएको छ ।
निर्वाचनको महिना दिनअघिबाटै परिचालन गर्ने योजनाअनुसार सेना बुधबारबाट परिचालित हुने भएको हो । सरकारले निर्वाचन सुरक्षार्थ सेनाको ७९ हजार ७२७ फौजलाई परिचालन गर्ने निर्णय भएको छ । सोही...
सोमबार, माघ १९, २०८२
संखुवासभा - आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट संखुवासभाका उम्मेदवार पूर्वराजदूत डा.अर्जुन कार्कीले मतदाता एवम् कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन्।
हालै चैनपुरमा मतदातासँग भेटघाट गर्दै जिल्लाको विकासका लागि आफूले स्पष्ट खाका तयार गरेको र विगतमा भएका उपलब्धिहरुबार...
सोमबार, माघ १९, २०८२
काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो ...
आइतबार, माघ १८, २०८२
काठमाडौं - मिस तामाङको १८ औ शस्करणको उपाधि साम्राज्ञी मोक्तानले पहिरेकी छन् ।
काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार भएको ग्रान्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई उछिन्दै मोक्तान मिस तामाङ बनेकी हुन् ।
उनलाई १७ औं मिस तामाङ अन्जु थोकरले ताज पहिरेकी थिइन् । तामाङ समुदायका किशोरीहरुको सौ...
आइतबार, माघ १८, २०८२
काठमाडौं - योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना ब्युँताएको छ । वाईसीएल नेपालको भर्चुअल माध्ययमबाट बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।
देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेद्वारको सुरक्षा गर्न स्पेशल टास्क फोर्स (एसटीएफ) क्याम्पिङ गरेर राखिने अध्...
बुधबार, माघ १४, २०८२
काठमाडौं - नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण...
बुधबार, माघ १४, २०८२
प्यूठान - आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका राजनीतिक दलहरू आफ्ना उम्मेदवार सहित मतदातासँगको भेटघाटमा व्यस्त छन् । मतदाताहरूलाई भेटेर आफ्नो पक्ष मत माग्न उम्मेदवार सहित दलहरू सक्रिय छन्।
निर्वाचनबाट विजयी हासिल गर्ने भन्दा राजनीतिक दलहरू आफ्नो हैसियत बढ...