सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ । ललितपुर लुभुलामाटारस्थित लिङ्देन निवासमा आज विहान उनीहरुबीचमा भएको भेटघाटमा आसन्न प्रतिनिभिसभा निर्वाचन , समसामयिक राजनीतिक अवस्थालगायतका विषयमा कुरा...
रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी

रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले फिर्ता लिइन् उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले पनि नाम फिर्ता लिएकी छन् । सोलो ट्राभल गर्दै पर्यटन प्रवर्धन गरिरहेकी सिर्जनाले आफ्नो फेसबुक पेजमार्फत आज बिहान सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै रास्वपाले निर्वाचन आयोगमा बुझाएको समान...
एमालेले राष्ट्रियसभाका ६ उम्मेदवार टुंग्यायो, लुम्बिनीमा रामकुमारी झाँकी उम्मेदवार

एमालेले राष्ट्रियसभाका ६ उम्मेदवार टुंग्यायो, लुम्बिनीमा रामकुमारी झाँकी उम्मेदवार

काठमाडौँ । नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ६ जना उम्मेदवारको नाम टुंगो लगाएको छ। एमालेले अन्य राजनीतिक दलसँगको गठबन्धनमार्फत सात सिट पाएको भए पनि मधेश प्रदेशबाट एक जना उम्मेदवारको नाम भने अझै तय हुन बाँकी रहेको जनाएको छ। एमाले, नेपाली कांग्रेस, नेकपा ...
कोशी सरकार पुनर्गठन, एमाले–कांग्रेसबाट बने ५–५ मन्त्री

कोशी सरकार पुनर्गठन, एमाले–कांग्रेसबाट बने ५–५ मन्त्री

काठमाडाै । कोशी प्रदेश सरकार पुनर्गठन भएको छ। पुराना सबै मन्त्रीहरुलाई हटाउँदै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार पुनर्गठन गरेका हुन्। मुख्यमन्त्री कार्कीले कांग्रेस र एमालेबाट समान ५–५ मन्त्री बनाएका छन्। जसमा ८ मन्त्री र २ राज्यमन्त्री छन्। मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख पर्श...
कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

कुलमान भन्छन्– आजसम्म मैले कुनै पार्टीको सदस्यता लिएको छैन

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले आफूले आजसम्म कुनै पार्टीको सदस्यता नलिएको स्पष्ट पारेका छन्। काठमाडौंमा आयोजित नेपाल इन्जिनियर्स एशोसियसन अन्तरक्रिया कार्यक्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले आफूले अहिलेसम्म पार्टी सदस्यता नलिएको बताएका हुन्। ‘मलाई यहाँ एउटा साथीले उठाउनुभएको कुरा ...
एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

एमालेमा चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा ओलीलाई

काठमाडौँ । नेकपा एमालेको मंगलबार बसेको सचिवालय बैठकले चुनावी तालमेल गर्ने र घोषणा पत्र बनाउने जिम्मा अध्यक्ष केपी ओलीलाई दिएको छ। बैठकले प्रदेश र निर्वाचनको संयोजक तोक्नुका साथै राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्नेबारे अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मेवारी दिएको एमाले उपमहासचिव लेखराज भ...
कांग्रेस पार्टी कार्यालयमा लफडा

कांग्रेस पार्टी कार्यालयमा लफडा

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा नेताहरूलाई कार्यालय भित्र प्रवेश गर्न अवरोध गरिएको छ। कार्यालय बाहिर बाहिर कार्यकर्ताले प्रदर्शन गरिरहेका छन्। पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै नाराबाजीसमेत गरिएको छ। केन्द्रीय कार्यसम्पादन समितिको बैठकको लागि नेताहरूलाई सुरक्ष...
रास्वपाको ११ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला, खस आर्यको वर्चस्व

रास्वपाको ११ सदस्यीय पदाधिकारीमा एक जना मात्रै महिला, खस आर्यको वर्चस्व

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी टिममा महिला एक जना मात्रै अटाएका छन् । विवेकशिल साँझा पार्टी, उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को समूहसँगै हाम्रो पार्टी नेपालका सभापति खगेन्द्र सुनारसहितका दल एकता भएर ...
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

काठमाडौँ । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ। सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे। बैठकले राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ। म...
कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

कांग्रेस कार्य सम्पादन बैठक : राष्ट्रिय सभामा गठबन्धन गर्ने, विशेष महाधिवेशनबारे मौन

काठमाडौँ । नेपाली कांग्रेस आसन्न राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचनमा केन्द्रीत भएको छ।सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक महाधिवेशन भन्दापनि निर्वाचनमा केन्द्रीत भएर नेताहरुले आफ्नो धारणा राखे। बैठकले राष्ट्रियसभाको निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने निर्णय पनि गरेको छ। माघ ११ ग...