मंगलबार, जेठ ०६, २०८२
काठमाडौँ । सांसदहरूले मुलुकमा विद्यमान भूमिसम्बन्धी समास्या समाधानका लागि समयसापेक्ष कानुनी प्रबन्ध गर्न खोजिएको भए पनि केही प्रावधानले आशङ्का पैदा भएको टिप्पणी गगरेका छन्।
‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ माथिको छलफलमा भाग लिँदै सत्त...
मंगलबार, जेठ ०६, २०८२
काठमाडौँ। नेपाली कांग्रेसकी सांसद सीता मिजारले सरकारी सेवाको पारदर्शिता र सुशासन अभिवृद्धिका लागि आवश्यक बजेटको प्रबन्ध गर्न सरकारसँग माग गरेकी छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद मिजारले सरकारी कामकाजलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्न माग गरिन्।...
सोमबार, जेठ ०५, २०८२
काठमाण्डाै । नेपालमा दलितको साक्षरता दर समग्रभन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित समुदायको साक्षरता दर ६७ दशमलव ४ प्रतिशतमात्रै रहेको हो । राष्ट्रिय जनगणना २०७८ मा आधारित यस प्रतिवेदन अनुसा...
आइतबार, जेठ ०४, २०८२
काठमाडौँ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२÷०८३ का लागि पेश गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा प्रतिनिधि सभा सदस्य नेकपा एमालेका सचिव योगेश भट्टराईले २४ बूँदे सुझाव दिएका छन ।
अर्थ मन्त्रीले पेश गरेको आगामी बजेटका सिद्धान्त तथा प्राथमिकताका धेरै कुराहरू राम्...
आइतबार, जेठ ०४, २०८२
समता प्रेस , संवादाता। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा शुरु हुने आन्दोलन शान्तिपुर्ण हुने बताएका छन् ।सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपुर्ण भद्र...
शनिबार, जेठ ०३, २०८२
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी बढेको गुनासो गरेपछि सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाकाका डिएसपी तानिएका छन्।
वैशाख ३१ गते कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी ३० दिन भित्र नियन्त्रण लिन निर्देशन...
शुक्रबार, बैशाख २६, २०८२
दिपेश रोक्का , कानेपोखरी। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (YCL) नेपालको कानेपोखरी गाउँ कमिटीको तेस्रो गाउँ सम्मेलन सोमबार सम्पन्न भएको छ। सम्मेलनबाट बिशुराज राईको नेतृत्वमा ३५ सदस्यीय नयाँ गाउँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
कार्यसमितिमा राई अध्यक्षमा च...
शनिबार, चैत्र २३, २०८१
समता प्रेस। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।
सोही अवसरमा अध्यक्ष बिज...
शनिबार, चैत्र २३, २०८१
समता प्रेस। रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरीको टोलीले नेपाली ५ लाख अबैध रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ। सीमावर्ती भारतीय बजार बैरगनिया बाट गौरतर्फ आउँदै गरेको भारतीय नम्बरको मोटरसाइकललाई सशस्त्र प्रहरीले चेकजाँचको क्रममा श्रोत नखुलेको ५ लाख नेपाली रुपैयाँ सहित एकज...
शुक्रबार, चैत्र २२, २०८१
दिपेश रोक्का। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा लोकतान्त्रिक एशोसिएसन र गणतान्त्रिक मञ्च को संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि उठ्नुभएका भुवन सिंह गुरुङ लाई समर्थन दिनेको लहर बढ्दै गएको छ।
चैत २९ गते हुने निर्वाचनमा व्यवसायीहरू सुधारको पक्षमा उभिँदै "दुई मध्य कालो कोट, भुव...