माओवादी बैठक : मंसिरमा विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव, पार्टीका सबै कमिटी भंग

माओवादी बैठक : मंसिरमा विशेष महाधिवेशन गर्न प्रचण्डको प्रस्ताव, पार्टीका सबै कमिटी भंग

काठमाडौँ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंसिरमै विशेष महाधिवेशन गरेर नयाँ नेतृत्वमा चयन गर्ने प्रस्ताव गरेका छन् । दाहालले केन्द्रीय पदाधिकारीको बैठकमा केन्द्रदेखि जिल्लासम्मका सबै पार्टीका संगठनिक संरचनाहरू भत्काएर भत्काएर नयाँ संरचना बनाउनुपर्ने बताएका छन् । 'केन्द्रीय कमिटी पनि भंग गरेर...
आगजनीले ध्वस्त कोइराला निवासबाट शेखरको सन्देश- अब चुनावले नै देशलाई निकासको बाटो दिन्छ

आगजनीले ध्वस्त कोइराला निवासबाट शेखरको सन्देश- अब चुनावले नै देशलाई निकासको बाटो दिन्छ

मोरङ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले देशलाई निकास दिने एक मात्र उपाय अब चुनाव भएको बताएका छन्। शनिबार विराटनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानलाई क्षतविक्षत हुनबाट राष्ट्रपति रामचन्द्र पौडेलले जोगाएको र न्यूनतम क्षति गर्दै निर्वाचन घोषणा गरेको भन्दै अ...
संविधान दिवस : जनकपुरधाममा कालो पट्टी बाँधेर प्रदर्शन [तस्बिरहरू]

संविधान दिवस : जनकपुरधाममा कालो पट्टी बाँधेर प्रदर्शन [तस्बिरहरू]

जनकपुर । संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधाममा कालो दिवस मनाएको छ । देशभर आज संविधान दिवस मनाइरहेको बेला मधेश केन्द्रित ६ दलको संघीय लोकतान्त्रिक मोर्चाले जनकपुरधामको जनक चोकमा कालो पट्टि बाँधेर कालो दिवस मनाएका छन् । सो क्रममा उनीहरुले असोज ३ कालो दिन, जय मधेश, मधेशी एकता जिन्दावादलगायतका ...
अहिलेकै संविधानबाट जेन-जीको आवाज कसरी सम्बोधन गर्न सकिन्छ ?

अहिलेकै संविधानबाट जेन-जीको आवाज कसरी सम्बोधन गर्न सकिन्छ ?

काठमाडौं । नेपालका लागि संविधान दिवस मात्र कानुनी दस्तावेजको सम्झना नभएर लोकतन्त्र, युवाहरुको आशा र राज्यका संरचनामा आमूल परिवर्तनको प्रतीक पनि हो । सन् २०१५ को संविधान लागू भएको आजसम्मको यात्रा उतार–चढावमै बितेको छ । हालैको ‘जेन्जी’ आन्दोलनले संविधानमा भएका व्यवस्थाहरुमाथि नयाँ ढङ्गले व्याख्...
संविधान दिवसमा आठराई गाउँपालिकामा दिप प्रज्वलन [तस्बिरहरू]

संविधान दिवसमा आठराई गाउँपालिकामा दिप प्रज्वलन [तस्बिरहरू]

  तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिकाको केन्द्र सक्रान्तिबजारमा संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरिएको छ। गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयबासीहरूको सहभागिता रहेको थियो।
कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो?

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफु एकपल्ट मन्त्री नभएको र भ्रष्टाचार पनि नगरेको अवस्थामा घर किन जलाइयो भन्ने प्रश्न गरेका छन्। नेता कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताउँदै यस्तो प्रश्न उठाएका हुन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा स...
मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

मन्त्री कुमालमान घिसिङ भन्छन्– मन्त्रिपरिषदले चाँडै पूर्णता पाउँछ

काठमाडौँ। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङले मन्त्रिपरिषदले चाँडै पूर्णता पाउने बताएका छन्। मन्त्री घिसिङले नयाँ बानेश्वरस्थित यातायात व्यवस्था विभाग परिसरमा शुक्रबार सरसफाई तथा पुनर्निर्माण अभियानको शुभारम्भ गर्ने क्रममा उक्त जानकारी गराएका हुन्। पत्रकारको जिज्ञासामा मन्त्री घिसि...
जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

जेन-जीको निशानामा परेको किसुनजीको घर [तस्बिरहरू]

काठमाडौँ। पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई। नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन्। ज...
कांग्रेस सुधारका पाँच सुत्र : युवालाई अवसरदेखि सामाजिक न्यायको सुनिश्चततासम्म

कांग्रेस सुधारका पाँच सुत्र : युवालाई अवसरदेखि सामाजिक न्यायको सुनिश्चततासम्म

विपीन निङ्लेकु, नेपाली कांग्रेसलाई जनताको मनोभावना अनुसार अगाडि बढाउन अहिले केही ठोस र दीर्घकालीन कदम चाल्न आवश्यक छ। अहिलेको राजनीतिक परिस्थितिमा कांग्रेसले यदि सही बाटो रोज्यो भने पार्टी मात्र होइन, युवाहरूको भविष्य पनि उज्ज्वल बन्न सक्छ। मेरो विचारमा मुख्यतः यी बुँदाहरुमा मा ध्यान दिनुपर्न...
निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी निर्वाचन तोकिएको समयमै सम्पन्न हुनुपर्नेमा जोड दिएका छन्। बिहीबार एक भिडियोमा बोल्दै उनले लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन र राष्ट्रलाई थप अस्थिरताबाट जोगाउन चुनाव सम्पन्न ढिलो गर्न नहुने बताए। ‘देश र जनताविरुद्धका षड्यन्त्र सकिएका...