बिहिबार, आश्विन ०९, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार पहिलो पटक देशवासीका नाममा सम्बोधन गरेकी छन्।
प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका त्याग, बलिदान एवं संघर्षबाट प्राप्त उपलब्धिल...
मंगलबार, आश्विन ०७, २०८२
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका ५ वटा प्रदेश सभापतिले सामूहिक रूपमा पार्टी सभापति रवि लामिछानेको विकल्प नखोजिएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकपछि सामूहिकरूपमा धारणा राख्दै उनीहरूले सभापति लामिछानेको विकल्प सोच्नसमेत नसकिने बताएका हुन्।
‘प्रदेश...
मंगलबार, आश्विन ०७, २०८२
काठमाडौँ। नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियान सुरू भएको छ। सोमबार १०९ जना महाधिवेशन प्रतिनिधिहरूले विषेश महाधिवेशन माग्दै हस्ताक्षर अभियान सुरू गरेका हुन्। पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने हस्ताक्षर गरिसकेका छैनन्। बिस्तारै हस्ताक्षर अभियानले गति लिने देखिन्छ।
अब ...
मंगलबार, आश्विन ०७, २०८२
काठमाडौँ। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले सोमबार पदभार ग्रहण गर्दै शहीद परिवारका सदस्य र आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूका लागि रोजगारीको व्यवस्था गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।
शपथ ग्रहणसँगै सिंहदरबार पुगेका उनले सुशासन र रोजगारीको लागि भएको ...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौं । नेपालको सामाजिक न्याय, समावेशीकरण र विकासका बहसमा डा. मदन परियार एउटा विशिष्ट नाम हो । दलित पृष्ठभूमिबाट आएको व्यक्तित्वले शैक्षिक सफलता, पेशागत योगदान र राजनीतिक जिम्मेवारीसम्मको यात्रा तय गरेका छन् । अन्तरिम सरकारमा उनलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीको जिम्मेवारी दिइएको छ ।
का...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाले भूमि, सहकारी, उद्योग र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
कहिले ‘कर्पोरेट लयर’ त कहिले सर्वोच्चका स्थायी न्यायाधीशको भूमिकामा रहेर कानुनी क्षेत्र सम्हालेका उनले अब मन्त्रीका रूपमा नेतृत्वको परीक्षा दिन ल...
सोमबार, आश्विन ०६, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेकी छिन्। प्रधामन्त्री कार्कीको सिफारिसमा सोमबार मन्त्री नियुक्त भएका छन्। यसअघि तीन मन्त्री नियुक्त भएका थिए।
प्रधानमन्त्रीको सिफारिसमा जगदीश खरेल, अनील कुमार सिन्हा, मदन परियार र महावीर पुन मन्त्री नियुक्त भएका छन्।
...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसमा आइतबार पाँच जना मन्त्रीहरू नियुक्त गरेका हुन्।
राष्ट्रपति कार्यालयका अनुसार उद्योगमन्त्रीमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा नियु...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीभित्र विगतदेखि अवलम्बन गर्दै आएका नीति, रणनीति र कार्यशैलीमाथि गम्भीर बहस आवश्यक रहेको बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत् धारणा राख्दै नेता महरले यस्तो धारणा राखेका हुन्। पार्टीले हालसम्म अँगालेका सिद्धान्त र व्यवहारमध्ये क...
आइतबार, आश्विन ०५, २०८२
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा नेपाली कांग्रेस केन्द्रीय कार्यालय र ४८ जिल्ला कार्यालय जलेर ध्वस्त भएका छन्।
पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरण अनुसार कांग्रेसका ४८ कार्यालय जलाइएको जनाइएको छ।
जसअनुसार झापा, मोरङ, सुनसरी, उदयपुर, ...