कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित

कांग्रेसको दोस्रो महाधिवेशन पक्षधरको शनिवारका सबै कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ। दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सच...
कांग्रेसका जिल्ला नेताहरू विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

कांग्रेसका जिल्ला नेताहरू विभाजित, विशेष महाधिवेशन अवैधानिक हुने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन्। काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका ह...
राजनीतिमा परिणाम स्वीकार गर्दै अघि बढ्नुको विकल्प छैन : सिटौला

राजनीतिमा परिणाम स्वीकार गर्दै अघि बढ्नुको विकल्प छैन : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नुको विकल्प भएको बताएका छन्। ‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो। यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन,’नेत...
कांग्रेस संस्थापन पक्षका नेता र पूर्वमन्त्रीको छलफल– पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह

कांग्रेस संस्थापन पक्षका नेता र पूर्वमन्त्रीको छलफल– पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन रोक्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका पूर्वमन्त्री र पार्टीका नेताहरूको छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निचोड निकालेको छ। संस्थापन पक्षीय नेताहरुविच शुक्रबार दिउँसो भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो। छलफलका लागि काठमाडौंको बानेश्वरस्थित अनन्दभूम...
कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल– विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्

कांग्रेसका २९ केन्द्रीय नेताको सामूहिक अपिल– विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस्

काठमाडौं । नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन्। २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताक...
चितवनमा चुनाव लड्न अनिच्छुक एमाले नेता

चितवनमा चुनाव लड्न अनिच्छुक एमाले नेता

काठमाडाै । नेकपा (एमाले) को हालै सम्पन्न भएको ११ औँ महाधिवेशनबाट चितवनका ८ नेता केन्द्रीय सदस्यमा निर्वाचित भए । उपाध्यक्षमा रामबहादुर थापा बादल विजयी हुँदा महासचिवमा सुरेन्द्र पाण्डे पराजित बने । महाधिवेशनमा विभिन्न आयोगमा थप दुई जना नेताहरू विजयी हुँदा, एक जना केन्द्रीय सदस्य उम्मेदवार पराजित ...
पूर्वमन्त्री गुप्ताको थुना प्रकरणमा सर्वोच्चले झिकायो कैफियत प्रतिवेदन

पूर्वमन्त्री गुप्ताको थुना प्रकरणमा सर्वोच्चले झिकायो कैफियत प्रतिवेदन

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने गरी विशेष अदालतबाट भएको आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त प्रतिवेदन झिकाउन आदेश दिएको हो। विशेष अदालतको थुना आदेश त्रुटीपूर्ण रहेको बताउ...
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच विहीबार बालुवाटारमा भेट वार्ता भएको छ। कार्की र ओलीबीच दिउँसो करिव ३ घण्टा भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल ...
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी दिने छाती मसँग छ : सभापति लामिछाने

योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी दिने छाती मसँग छ : सभापति लामिछाने

काठमाडाै । रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन्। बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त ...
विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

काठमाडौं । नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विश...