‘जनादेश पार्टी नेपाल’ दल दर्ताका लागि आयोगमा निवेदन, को-को छन् पदाधिकारी ?

‘जनादेश पार्टी नेपाल’ दल दर्ताका लागि आयोगमा निवेदन, को-को छन् पदाधिकारी ?

काठमाडौं। निर्वाचन आयोगमा ‘जनादेश पार्टी, नेपाल’ का नाममा दल दर्ताका लागि निवेदन परेको छ। सर्वोच्च अदालत बारएशोसिएसनका सचिव अधिवक्ता रमणकुमार कर्णको नेतृत्वमा जनादेश पार्टी नेपालको नाममा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको हो। पार्टीमा ७५ केन्द्रीय सदस्यहरु राखिएको छ। दलका सद...
७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ: प्रकाश स्नेही

७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको छ: प्रकाश स्नेही

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीले ७२ प्रतिशत क्रियाशील सदस्यता नवीकरण भइसकेको बताएका छन्। सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले भने, ‘आजका दिनसम्म कांग्रेसको क्रियाशील सदस्यता नवीकरण ७२ प्रतिशत पुगेको छ।’ उनी महामन्त्री गगन थापा संयोजक र...
नियमित महाधिवेशन गरौँ, रुपान्तरणसहितको उत्साह लिएर चुनावमा जाऔँ : मीन विश्वकर्मा

नियमित महाधिवेशन गरौँ, रुपान्तरणसहितको उत्साह लिएर चुनावमा जाऔँ : मीन विश्वकर्मा

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अहिले महाधिवेशनको मितिमा अल्झिने समय नभएको बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्दै चुनावअघि महाधिवेशन मिति घोषणा गरेर जाने प्रस्ताव राखे। उनले भने, ‘निर्वाचन कि अधिवेशन ? नियमित कि विशेष महाधिवेशन भनेर वकालतम...
कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती

कांग्रेस प्रवक्ता डा.महत भन्छन्– पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुर...
फाल्गुनन्दको विचारले समाजलाई एकताको बाटोमा अघि बढाउँछ : मुख्यमन्त्री कार्की

फाल्गुनन्दको विचारले समाजलाई एकताको बाटोमा अघि बढाउँछ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले किरात धर्मका महान गुरु फाल्गुनन्द लिङदेनका शिक्षाले समाजलाई सत्य, अहिंसा र एकताको बाटोमा अघि बढ्न प्रेरणा दिएको बताएका छन्। महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले बाल्यकालदेखि नै समा...
राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदी पदमुक्त

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदी पदमुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन्। मन्त्रिपरिषद्को कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेका हुन...
प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका पालिकामा एमालेको प्रदर्शन

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै देशभरका पालिकामा एमालेको प्रदर्शन

काठमाडौँ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेकपा एमालेले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ। पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेको छ। पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख र...
खगेन्द्र सुनारको दलमा सभापतिबाहेक सबै केन्द्रीय सदस्य, ८५ प्रतिशत दलित

खगेन्द्र सुनारको दलमा सभापतिबाहेक सबै केन्द्रीय सदस्य, ८५ प्रतिशत दलित

काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताका लागि निर्वाचन आयोगमा पेश गरेको निवेदनमा आफू सभापति र बाँकी सबै केन्द्रीय सदस्य रहने गरी मात्रै रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार सुनारले केही दिन अघि दल दर्ताका लागि आयोगमा दिएको निवेदनमा आफूलाई सभापति प्रस्ताव गरेका छन् भने बाँकी २० जनाला...
निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

निर्वाचनको वातावरण बनाउन समस्याको समाधान गर्दै जानुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले निर्वाचनको वातावरण बनाउनका लागि समस्याहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताएका छन्। आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा भएको समितिको वार्षिक प्रतिवेदनमाथिको छलफलमा उनले चुनावको वातावरण बनाउने कुरामा कानून मन्त्रीलाई निर्देशनात्मक...
प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन् : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन्। उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन्। कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पद...