शुक्रबार, कार्तिक २८, २०८२
काठमाडौं । जेनजी अगुवाहरुले जेनजी आन्दोलनका विषय र मागहरुलाई संस्थागत सम्बोधनका लागि सरकारसँग संविधान सुधार आयोग गठनलगायतको मागपत्र पेश गरेका छन्।
ति मागपत्र शुक्रबार प्रधानमन्त्रीलाई बुझाइएको छ। जेनजी मुभमेन्ट अलायन्स, द काउन्सिल अफ जेन–जी (सुदन गुरुङ समूह) र जेनजी फ्रन्टले संयुक्त रुपमा मागपत...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ। राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले आसन्न प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा हुने सुनश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाको सभापतित्वमा बसेको समितिको आजको बैठकले प्रहरीको मनोबल उच्च बनाउँदै ...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनको भावना र मर्मअनुसार जनआकाङ्क्षाअनुरूप सेवाप्रवाह गर्न निर्देशन दिएकी छिन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको चालु आवमा सञ्चालित कार्यक्रमको प्रथम त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या सम...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ। निर्वाचन आयोगले मतदाता नामावली दर्ता प्रक्रियालाई सहज बनाएको छ। अब राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः बायोमेट्रिक (औँठा छाप र तस्बिर) विवरण दिनु नपर्ने भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले राष्ट्रिय परिचयपत्रको...
बिहिबार, कार्तिक २७, २०८२
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि निर्धारित राष्ट्रियसभा सदस्यको निर्वाचनका राजनीतिक दलहरुसँग छलफल गरेको छ।
आयोगको कार्यालय, कान्तिपथमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त र राष्ट्रिय मान्यताप्राप्त एवं राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका न...
बुधबार, कार्तिक २६, २०८२
काठमाडौं । जेनजी आन्दोलनपछि गुन्डुको अस्थायी निवासबाटै नेकपा एमाले हाँकिरहेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय युवाहरुलाई सडक विद्रोहमा उत्रन निरन्तर प्रेरित गरिरहेका छन् ।
आइतबार बसेको राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले ‘बाघले जसरी’ आफ्नो स्वतन्त्रताको उपयोग गर्न कार्यकर्ता...
बुधबार, कार्तिक २६, २०८२
काठमाडाै । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले अहिलेको मुख्य प्राथमिकता फागुन २१ को निर्वाचन भएको बताएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रिय कार्यसमिति बैठकमा उनले निर्वाचनमा जान दल, नागरिक समाजलगायत सबैलाई एकताबद्ध बनाउनुपर्ने दायित्व कांग्रेसको काँधमा रहेको कोइरालाले बताए।
...
बुधबार, कार्तिक २६, २०८२
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनकाक्रममा आफुले प्रहरीलाई कुनै आदेश नदिएको बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै लेखकले यस्तो भनाई राखेका हुन्। उनले अन्तरिम सरकारले आफूलाई स्थानहद निर्धारण गरेको र राहदानी रोक्का गरेको विषयमा कुनै जानकारी नभएको बताए।
...
मंगलबार, कार्तिक २५, २०८२
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज पदभार ग्रहण गरेका छन्।
मुख्यमन्त्री यादवले पदभार ग्रहण गर्दै मधेश आन्दोलनका शहीदहरुलाई मधेश रत्नले सम्मानित गर्ने पहिलो निर्णय गरेका छन्।
देशमा संघीयता स्थापना गर्न शहीदहरुको भूमिका सबैभन्दा माथि रहेको भन्दै उनले शहीदका प...
मंगलबार, कार्तिक २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले फागुन २१ गतेका लागि तोकिएको आमनिर्वाचन भन्दा अगावै पार्टीको केन्द्रीय महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।
केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार धारणा राख्दै विश्वकर्माले यस्तो भनाई राखेका हुन्। उनले अधिवेशन...