खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिकता

खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ले पायो आधिकारिकता

काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले आधिकारिकता पाएको छ । निर्वाचन आयोगका अनुसार यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गर्ने निर्णय गरेको हो । यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी...
रास्वपा छोडेका परियारले किन रोजे प्रगतिशील लोकतान्त्रिक पार्टी ?

रास्वपा छोडेका परियारले किन रोजे प्रगतिशील लोकतान्त्रिक पार्टी ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)परित्याग गरेका सन्तोष परियार प्रगतिशील लोकतान्त्रिक पार्टीमा समाहित भएका छन्। अध्यापन र सामाजिक अभियानमा सक्रिय रहँदा-रहँदै २०७९ को निर्वाचनबाट सांसद बनेका परियार प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक बनेका थिए। सभापति रवि लामिछानेको लोकप्रियतामा ...
एमाले महाधिवेशन : पूर्व राष्ट्रपति भण्डारीको समर्थनमा ओलीविरुद्ध उम्मेदवारी दिँदै ईश्वर पोखरेल, अरू को-को छन् आकांक्षी ?

एमाले महाधिवेशन : पूर्व राष्ट्रपति भण्डारीको समर्थनमा ओलीविरुद्ध उम्मेदवारी दिँदै ईश्वर पोखरेल, अरू को-को छन् आकांक्षी ?

काठमाडौँ । जेनजी आन्दोलनपछि सत्ताविमुख भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेसम्म पनि सत्ताको धङधङ्गीबाट बाहिर आउन सकेका छैनन् । नवयुवा र नागरिक तहबाट त्यति ठूलो आक्रोस खनिँदा पनि ओलीलाई त्यसले प्रभावित बनाएको छैन, ओली अहिले पनि पहिल्यै जसरी राजनीतिक अहंकार र आत्ममुग्धता प्रस्तुत गरिरहे...
सरकार मुलुकलाई थप संकटमा पुर्‍याउन अग्रसर छ : महासचिव पोखरेल

सरकार मुलुकलाई थप संकटमा पुर्‍याउन अग्रसर छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार लोकतन्त्रलाई बहाल गर्न वा हिंसालाई शान्तिमा बदल्नका निम्ति नभई मुलुकलाई थप संकटमा पुर्याउनका लागि अग्रसर रहेको बताएका छन्। शनिबार भृकुटीमण्डपमा एमालेको बागमती प्रदेशस्तर जनसभालाई सम्बोधन गर्दै उनले हालको सरकार संक्रमणलाई राजनीतिक स्थायीत्वम...
युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

युवाहरुलाई नयाँ नेपालको नयाँ नेताको रुपमा तयार पार्नेछौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रुपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुन...
एमाले अध्यक्ष ओलीले भने– ‘जेन-जी’ का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधन’

एमाले अध्यक्ष ओलीले भने– ‘जेन-जी’ का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधन’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनर्स्थापना गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्। शनिबार एमाले वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र उचित राजनीति...
विशेष महाधिवेशनको माग सम्बोधन हुनेगरी सर्वसम्मत निर्णय आउँछ : प्रवक्ता डा.महत

विशेष महाधिवेशनको माग सम्बोधन हुनेगरी सर्वसम्मत निर्णय आउँछ : प्रवक्ता डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले महाधिवेशनबारे सर्वसम्मत निर्णय गर्ने प्रयास भइरहेको बताउँदै चाँडो निर्णय हुने बताएका छन्। शनिबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता महतले उक्त भनाई राखेका हन्। विवादित विषयमा सहमति जुटा...
एमाले अध्यक्ष ओलीले भने– ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन

एमाले अध्यक्ष ओलीले भने– ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन

  काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी’ का माग पूरा गर्न संसद् पुनस्र्थापना गरी संविधान संशोधन गरिनुपर्ने बताएका छन्। शनिबार एमाले वाग्मती प्रदेश कमिटीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको सभामा अध्यक्ष ओलीले यस्तो भनाई राखेका हुन्। प्रतिनिधिसभा पुनस्र्थापना एक मात्र उचित...
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भने- चुनावअघि महाधिवेशन नभए उम्मेदवार हुँदैनौँ

कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले भने- चुनावअघि महाधिवेशन नभए उम्मेदवार हुँदैनौँ

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले चुनावअघि महाधिवेशनमार्फत नेतृत्व परिवर्तन नभए आफुहरु उम्मेदवार नहुने बताएका छन् । शुक्रबार नियमित महाधिवेशनको पक्षमा ध्यानाकर्षण गराउन पुगेका केन्द्रीय सदस्यहरूसँग महामन्त्रीद्वय थापा र शर्माले उक्त कुरा राखेका हुन् । क...
नेसनल भोलेन्टियर फोर्स घोषणा, ओलीले भने- कोही आत्तिनुपर्दैन, कोही तर्सिनुपर्दैन

नेसनल भोलेन्टियर फोर्स घोषणा, ओलीले भने- कोही आत्तिनुपर्दैन, कोही तर्सिनुपर्दैन

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेसनल भोलेन्टियर फोर्स गठनको घोषणा गर्दै कोही आत्तिनु नपर्ने बताएका छन्। भोलेन्टियर फोर्स घोषणा सभालाई कार्की बैंकेटमा सम्बोधन गर्दै ओलीले राष्ट्र हितको लागि काम गर्न गठन भएको बताए। अध्यक्ष अ‍ेलीले भने, ‘यो राष्ट्रिय हितका लागि गठन भएको हो । एमाले...