शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन्।
विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फ...
शनिबार, पौष २६, २०८२
काठमाडौं । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडेका छन्।
एकतापछि रास्वपासँग असन्तुष्ट रहेका कुलमानले हिजो र आज अध्यक्ष रवि लामिछानेसँग वार्ता गरेका थिए। वार्तामा ठोस सहमति नभएपछि कुलमानले रास्वपासँगको एकता भंग गरेका हुन्। रास्वाप–कुलमान एकता १२ दिनमै भंग भएकाे हाे।
रास्वपास...
शनिबार, पौष २६, २०८२
काठमाडाै । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आगामी निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन्।
रुकुम पश्चिममा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै दाहालले रुकुम पूर्वबाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरे।
‘हुनसक्छ म अहिलेको चुनाव रुकुमैबाट लड्छु, यही रुकुम भन्ने ...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशमा लोकतन्त्र अझै सङ्कटमा रहेको बताउँदै प्रतिनिधिसभा पुनःस्थापना, सर्वपक्षीय सरकार र त्यसपछि निर्वाचन नै वर्तमान राजनीतिक सङ्क्रमणको सुरक्षित निकास भएको स्पष्ट पारेका छन्।
शनिबार बसेको नेकपा एमाले केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले कुनै पनि हालतमा पार्टीलाई विभाजन हुन नदिने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित विशेष महाधिवेशनसम्बन्धी संयुक्त पत्रकार सम्मेलनमा उनले अहिले पार्टीभित्र विवादको अवस्था सिर्जना भएको र पार्टी फुट्ने हो क , टुक्रिने हो की भन्ने प्रश्न उठेको भन्द...
शनिबार, पौष २६, २०८२
काठमाडौं । एमालेले अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप, त्यहाँका राष्ट्रपतिलाई नियन्त्रणमा लिएको घटना र अमेरिकामा मुद्दा चलाइएको विषयलाई अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्र सङ्घको बडापत्रविपरीत भएको भन्दै विरोध गरेका छन् ।
यस्तो कार्यले सार्वभौमसत्ता, अहस्तक्षेप र...
शनिबार, पौष २६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ। एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निक...
शनिबार, पौष २६, २०८२
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन, कुलमान घिसिङ लगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिहरूविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप लगाएका छन् ।
उनले पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरू देश बनाउने नभइ विध्वंस पार्ने उद्देश्यले एक ठाउँमा आएको बताए ।
‘ए...
शनिबार, पौष २६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ। एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निक...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको कार्यसमितिको आकस्मिक बैठक सकिएको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको हो ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षी...