फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन नै देश स्थिरताको एकमात्र मार्ग : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भदौ २३ र २४ गते भएका दुखद घटनापछि देश पुनः शान्तिको बाटोमा फर्किएको बताएकी छन्। शनिबार सरकार गठनको १०० दिन पूरा भएको अवसरमा एक एक भिडियो सन्देश जारी गर्दै उनले ती घटनामा ज्यान गुमाउने योद्धाहरूलाई सहिद घोषणा गरिएको र घाइतेहरूको उपचार र जीविकोपार्जन सुन...
उज्यालो नेपाल पार्टीको पहिलो चितवन भेला हुँदै

उज्यालो नेपाल पार्टीको पहिलो चितवन भेला हुँदै

काठमाडौँ । उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ । यो भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् । चितवन भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आ...
पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक पौषको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी गरेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकार पौषको तेस्रो सातामा बैठक बोलाउने गरि तयारीमा जुटेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रदेशसभाको बैठक ...
रिहा पछि लामिछाने पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

रिहा पछि लामिछाने पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज चितवनमा आयोजित पार्टीको कार्यक्रममा सहभागी हुने भएका छन् । उनी चितवनको भरतपुर महानगरापालिकामा स्थित चौबिसकोटीमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुने लागेका हुन्। रास्वपाका प्रवक्ता मनिष झाका अनुसार सभापति ला...
ठेक्का रद्द भएका आयोजनाको तत्काल टेन्डर खुलाउन मन्त्री घिसिङको निर्देशन

ठेक्का रद्द भएका आयोजनाको तत्काल टेन्डर खुलाउन मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक योजनाको निर्माण सुनिश्चित गर्न तत्काल नयाँ टेन्डर प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमा...
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध

सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको दाबी गरेकी छन्। ‘जेन–जी’ आन्दोलनपछि गत २७ भदौमा गठन भएको सरकारले १०० दिन पूरा गरेको अवसरमा शनिबार सम्बोधन गर्दै उनले जनताले तिरेको कर जोगाउन अनधिकृत सुविधा कटौती गरेको बता...
सभापति देउवा,उपसभापतिद्वय र महामन्त्रीद्वयविच आज भेटवार्ता हुदै

सभापति देउवा,उपसभापतिद्वय र महामन्त्रीद्वयविच आज भेटवार्ता हुदै

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका उपसभापति र महामन्त्रीद्वय सँग छलफल गर्ने भएका छन् । यसका लागि उनले पार्टीका शीर्ष पदाधिकारीलाई निवासमा बोलाएका छन्। सभापति देउवाले आज शनिबार बिहान ९ बजे दुई उपसभापति र दुई महामन्त्रीसँग छलफल गर्न लागेका छन् । नेपाली कांग...
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा हुदैँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा हुदैँ

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार काठमाडौँमा एकता सन्देश सभा गर्दै छ । आज भृकुटीमण्डपमा हुन लागेको सभामा ५० हजार सहभागीता रहने जनाएको छ । यो एकता सन्देश सभा बागमती प्रदेश,विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको हो । नेपाली कम्युनिस्ट पार्टीका एक न...
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो बन्द सूची पेस गर्ने समय सीमा

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तोक्यो बन्द सूची पेस गर्ने समय सीमा

काठमाडौँ । फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लागि आवेदन दिएका राजनीतिक दलले पुस १३ र १४ गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा तोकिएको छ । निर्वाचन आयोगका प्रवक्त्ता नारायण प्रसाद भट्टराईले यसको जानकारी दिएका हुन् । आयोगका प्रवक्त्त...
दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर छुटे रवि

दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर छुटे रवि

बुटबल। अदालतले मागेको विगो बापतको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छुटेका छन्। भैरहवास्थित जिल्ला अदालत रूपन्देहीमा उक्त रकम बराबर बैंक जमानत राखेर लामिछाने शुक्रबार छुटेका हुन्। उच्च अदालत तुलसीपुरको बुटवलका न्यायाधीशहर...