अनुशासन समितिले कारबाही गरेकाबाहेक सबैको सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

अनुशासन समितिले कारबाही गरेकाबाहेक सबैको सदस्यता नवीकरण गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणलाई झन् खुकुलो बनाउने भएको छ। वडा, क्षेत्र, जिल्ला लगायतमा क्रियाशील नवीकरण केही गरी छुट भएकालाई केन्द्रीय कार्यालयले सिधै क्रियाशील सदस्यता दिनेछ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले क्रियाशी...
प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रवि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता हुने भएको छ। शुक्रबार सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछाने धरौटीमा रिहा भएका थिए। रिहा भएपछि लामिछानले पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गर्न लागेका हुन्। प्रधानमन्त्री न...
जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ मा हुने निर्वाचनका लागि प्रत्यक्षतर्फ जेन–जी युवा र महिलासहित उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको छ। नेकपाले आन्तरिक पार्टी निर्देशन जारी गर्दै जेन–जीलाई समेट्ने गरी प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा पाँच जना उम्मेदवार सिफारिस गर्न प...
समानुपातिक निर्वाचनका लागि समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति प्रतिशत ?

समानुपातिक निर्वाचनका लागि समावेशी समूहको प्रतिशत निर्धारण, कसको कति प्रतिशत ?

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ बमोजिम आसन्न निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूहको प्रतिशत निर्धारण गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा शुक...
मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

मधेश प्रदेशको सभामुख पदमा यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्। आइतबार बसेको मधेश प्रदेश सभाको बैठकमा प्रदेश सभामुख पदका लागि निर्वाचन सम्पन्न भएको हो। निर्वाचनमा यादवको पक्षमा ७२ मत खसेको छ। बैठकमा ९६ जना प्रदेशसभा सदस्य उपस्थित रहेकोमा २४ जनाले यादवको विपक्षमा मतदान गरेका थिए। ...
जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

जेनजीको मिराज समूहले गर्यो आन्दोलनको घोषणा, सरकार असफल भएको आरोप

काठमाडौँ । जेनजी आन्दोलनका अभियन्ता मिराज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीको गतिविधिको चर्को आलोचना गरेका छन्। आइतबार संयुक्त जेनजी आन्दोलन घोषणा सभामा उनले सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाए। ‘सुशीलाजीले के गर्नुभयो र? केही पनि गर्नुभएको छैन। समस्या के हो सरकारले कहिल्यै राम्रोसँग हे...
महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ। शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्म...
जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन्। शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवारसँग भेटघाट ग...
ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

ईश्वर पोखरेल पक्षको निष्कर्ष- काखापाखा गरिए प्रतिवाद गर्छौं

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफुहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगाएतका मुद्दालाई पार्टीको विधि...
भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

भाषण दिने होइन्, नतिजा दिने पक्षमा छु: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङले आफूहरू राजनीति गर्न नआएको बताएका छन् । चितवनमा शनिवार जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूहरू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको बताए । राजनीति र नेतृत्व फरक कुरा रहेको बताउँदै देशलाई परिवर्तन गर्...