बुधबार, पौष ०९, २०८२
काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल ९जसपा नेपाल० र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा गरिएको छ।
बुधबार जसपा नेपाल पार्टी केन्द्रीय कार्यालय बालकुमारी, ललितपुरमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र स्वाधीन मधेश जनअभियानका संयोजक कैलाश महतोले घोष...
बुधबार, पौष ०९, २०८२
काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता गर्ने सहमति भएको छ।
केहीबेरअघि मात्र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
दुई पार्टीबीचको एकता घोषणा भने पुस १६ गर्ने सहमति भएको छ।
...
बुधबार, पौष ०९, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले शक्ति सबै आफूमा राखेर पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको आरोप लगाएका छन् । उनले खड्काको कार्यवाहक सभापति जिम्मेवारीलाई‘नाम मात्र’संज्ञा दिए ।
पार्टी केन्द्रीय कार्यालय सानेपा...
बुधबार, पौष ०९, २०८२
काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानमा जान सुझाव दिएका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखकलाई बयानमा बोलाएको छ।
यस विषयमा आजको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा छलफल भएको थियो।
केन्द्रीय कार्यसम्पादन समितिका अधिका...
बुधबार, पौष ०९, २०८२
सुर्खेत । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै हुने बताएका छन्।
उनले सरकारले निर्वाचनको तयारी अघि बढाएको भन्दै निर्वाचनबारे धेरै आशंका नगर्न आग्रह गरे।
गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा...
बुधबार, पौष ०९, २०८२
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले आफ्नो सय दिनको कार्यविवरण सार्वजनिक गरेका छन्।
बुधबार आफ्नो कार्यकालको एक सय दिन पूरा गरेको अवसरमा एक कार्यक्रम आयोजना गरि आफ्नो कार्यविवरण सार्वजनिक गरेका हुन्।
यो अवधिमा लामो समयदेखि पहि...
मंगलबार, पौष ०८, २०८२
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगको मंगलबार बसेको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ७ बमोजिम ७ जन जिल्ला न्यायाधीशलाई यहिँ पुष १५ गतेबाट लागू हुनेगरी निर्वाचन अधिकृ...
मंगलबार, पौष ०८, २०८२
काठमाडौं । निर्वाचन आयोगले गरेको जरिवाना नतिरेपछि ६ वटा दलको दर्ता खारेज भएको छ । आयोगको मंगलबार बसेको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ४ बमोजिम तोकिएको जरिवान नबुझाउने ६ दलको दर्ता खारेज गरेको हो ।
खारेज हुने दलमा २०७३ सालमा दर्ता भएको अशोककुमार यादव अध्यक्ष रहेको आम आ...
मंगलबार, पौष ०८, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महाधिवेशन केही समय पर धकेलिन सक्ने भविष्यवाणी गरेका छन्।
नेता कोइरालाले कृष्णप्रसाद भट्टराईको १०२औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो भविष्यवाणी गरेका हुन्।
महाधिवेशन हरेक चार वर्षमा ह...
मंगलबार, पौष ०८, २०८२
काठमाडाै । अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री एवं उज्यालो पार्टीका नेता कुलमान घिसिङले आगामी फागुन २१ गते हुने निर्वाचनबाट देशमा नयाँ दलहरूको सरकार बन्नुपर्ने बताएका छन्।
गृह जिल्ला रामेछापको मन्थलीमा आयोजित उज्यालो नेपाल पार्टीको प्रथम ...