राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन्। बिहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरक...
लिचीबारी प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश

लिचीबारी प्रकरणमा पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश

काठमाडौं । पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा तत्कालिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई विशेष अदालतले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले केही बेरअघि थुनामा पठाउने आदेश दिएको हो। अहिले गुप्तालाई कारा...
तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री कार्की

तोकिएकै मितिमा चुनाव हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुने बताएकी छिन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो भनाई राखेकी हुन्। कार्कीले निर्वाचन सम्पन्न हुने अवस्थामा मुलुकलाई पुर्‍याउन योगदान दिएको भन्दै र...
जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

जेनजी आन्दोलनपछिको तीन महिना मेरो लागि तीन दशक बराबर : रक्षा बम

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले पछिल्ला तीन महिना आफ्नो जीवनका लागि तीन दशक बराबरको अनुभव जस्तै भएको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै संयोजक बमले जेनजी आन्दोलनपछि जानी–नज...
म नातावाद, कृपावादको विरोधी हुँ, बन्दसूचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ

म नातावाद, कृपावादको विरोधी हुँ, बन्दसूचीमा त्रुटि भए सच्याउँछु : कुलमान घिसिङ

काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारका विषयमा आफूसँग जोडेर आएका समाचारप्रति आपत्ति जनाएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समानुपातिक उम्मेदवारको सूची कुनै व्यक्ति विशेषको चाहना वा दबाबमा नभएको प्रस्ट पारेका छन्। ‘समाचार तथा चर्चामा ‘भान्जा’भनेर उल्लेख गरिएका व्यक्ति ...
पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँ : गगन थापा

पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अघि बढ्यौँ : गगन थापा

काठमाण्डौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान अनिवार्य भइसकेको बताएका छन् । ‘४९औं राष्ट्रिय एकता र मेलमिलाप दिवस’का अवसरमा सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा थापाले पार्टीभित्रको एकता, आत्मविश्वास र राष्ट्रिय जिम्मेवारी निर्वाहका लागि कांग्रे...
कुलमानले पार्टी बैठकमा भने– भान्जा र ससुरा पर्नेको नाम राख्नु गल्ती भयो, फिर्ता लिन्छु

कुलमानले पार्टी बैठकमा भने– भान्जा र ससुरा पर्नेको नाम राख्नु गल्ती भयो, फिर्ता लिन्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मिसिएका ऊर्जामन्त्री कुलमान घिसिङले समानुपातिक सूचीमा भान्जादेखि ससुरासम्मको नाम राखेको भन्दै पार्टीभित्रै विरोध भएपछि ती नाम फिर्ता लिने बचन दिएका छन्। आफू संरक्षक रहेको उज्यालो नेपाल पार्टीको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा कुलमानले भ...
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार,६ जना मन्त्रीले लिए सपथ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार,६ जना मन्त्रीले लिए सपथ

जनकपुर । मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ। मुख्यमन्त्री कृष्ण यादवले ६ जना मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। मुख्यमन्त्री यादवले मनिष सुमन, राजकुमार गुप्ता, शंकरप्रसाद चौधरी, श्यामप्रसाद पटेल, वसन्त कुशवाहा र फकिरा महतोलाई मन्त्रिपरिषद्मा सामेल गरेका छन्। मन्त्रिप...
राप्रपा र राप्रपा नेपालबीच एकता

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकता भएको छ। आज राष्ट्रिय सभागृहमा पार्टी एकता घोषणा कार्यक्रम भएको हो। पुस ९ गते राप्रपा र राप्रपा नेपालबीच एकताको सहमति भएको थियो। राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच ...
कांग्रेसको समानुपातिक सूची नयाँ अनुहार, पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरी पनि

कांग्रेसको समानुपातिक सूची नयाँ अनुहार, पूर्व र वर्तमान राष्ट्रपतिका छोराछोरी पनि

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा यसपल्ट नयाँ उम्मेदवारलाई स्थान दिएको छ। पुराना नेतामा अर्जुननरसिंह केसी, भीमसेनदास प्रधान र सहमहामन्त्री भीष्मराज आङ्दम्बे समेटिएका छन्। नुवाकोट–१ बाट निर्वाचन लड्दै आएका केसी समानुपातिक उम्मेदवार बनेका छन्। यसअघिको चुन...