मंगलबार, बैशाख १६, २०८२
काठमाडौ। मे २५ मा इन्टरनेशनल फिल्म फेस्टिभल आयोजना हुने भएको छ । जापानमा नेपाली फिल्म वितरण गर्दै आएको युना इन्टरटेन्मेन्टले पहिलो पटक सो फेस्टिभलमा सहभागिता जनाउने लागेको छ।आयोजकले उक्त फेस्टिभलको लागि नेपालबाट नोमिनेशनमा परेका लिस्टहरू समेत सार्वजनिक गरेको छ। ‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म ...
आइतबार, बैशाख १४, २०८२
काठमाडौं। नेपाली फिचर फिल्म ‘एक्लो’ को अभिनेत्री दिया पुनको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । आज मातातिर्थ औंशी आमाको मुख हेर्ने दिनको अवसर पारेर पोस्टर सार्वजनिक गरिएको हो। पोस्टर सार्वजनिक गर्दै निर्देशक प्रदीप शाही सामाजिक संजालमा लेख्छन् ''आज हामी गर्वका साथ हाम्रो आफ्नै दिया पुनलाई प्...
बिहिबार, बैशाख ११, २०८२
दिपेश रोक्का । गायक मिलन परियारको स्वरमा नयाँ गीत बदला सार्वजनिक भएको छ। इन्द्रजित भुलको शब्द र राजेश शताब्दीको संगीत रहेको गीतमा सन्तोष सुनामले संगीत संयोजन गरेका छन्।
प्रेम, मिलन र विछोडको कथालाई समेटिएको गीतको भिडियोमा दिनेश कठायत, मिलन खड्का, आदित्य शाही ठकुरी, शिवराज डाँगी र रीना माझीको ...
आइतबार, बैशाख ०७, २०८२
काठमाडौंँ । अभिनेता जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित भएका छन् । शनिबार सम्पन्न ‘चौंथो नेपाल ग्रामिण चलचित्र महोत्सव’मा जीतुले फिल्म ‘ज्वाई साब’बाट उत्कृष्ट अभिनेता अवार्ड जितेका हुन् । कार्यक्रममा उत्कृष्ट अभिनेत्री केकी अधिकोरी घोषित भइन् । उनले फिल्म ‘बोक्सीको घर’बाट उक्त अवार्ड हात पारेकी हुन् ।...
मंगलबार, बैशाख ०२, २०८२
काठमाडौँ। आफ्नै गाउँ, आफ्नै ठाँउ, आफ्नै भाषा, आफ्नै चलचित्र भन्ने मुल नाराका साथ सेलीब्रेटी नेपालको आयोजनामा यहि बैशाख ४ गते देखी ६ गते सम्म हुने ‘चौथो नेपाल ग्रामिण चलचित्र महोत्सव’ मा अफिसियल सेलेक्सन भएका चलचित्रलाई सर्टिफिकेट प्रदान गरिएको छ । नेपाल पर्यटन बोर्ड काठमाडौँमा बुधवार प्री इभेन्ट...
शनिबार, चैत्र २३, २०८१
काठमाडौं । रवि ओडको स्वरमा रहेको गीत ‘बाह्रै महिना, बाह्रै तारिका’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द, बावुल गिरीको सङ्गीत र महेश्वरमान राजभण्डारीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतमा रविलाई स्वरमा गायत्री त्रिपाठीले साथ दिनुभएको छ ।
अमन तामाङको निर्देशन,...
शनिबार, चैत्र २३, २०८१
काठमाडौँ। 'नेपाल ग्रामीण चलचित्र महोत्सव' (NERUFF) को चौथो संस्करण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँ पालिकामा हुने भएको छ। आयोजक सेलिब्रेटी नेपालले बिहिबार रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पत्रकार सम्मेलन गर्दै वैशाख ४ देखि ६ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको हो।
प्रत्येक वर्ष फरक-फरक ज...
शनिबार, चैत्र २३, २०८१
काठमाडौ। बलिउड अभिनेत्री तथा आईटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन् । जेष्ठ ३ -मेय १७, २०२५_ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाईभ ईन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरुलाई नचाउंन आउदैछिन् ।
वल्र्डवाइर्ड फिल्मस् नेटवर्क प्रा=लि=को आयोजना हुने कार्यक्रम शिक्षाबाट बञ्च...
शनिबार, चैत्र २३, २०८१
काठमाडौं । यस वर्षको गोकर्णेश्वर साहित्य पुरस्कार प्राध्यापक साहित्यकारद्वय डा. वासुदेव त्रिपाठी र विजय चालिसेलाई प्रदान गरिएको छ। शुक्रबार गोकर्णमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकारद्वय त्रिपाठी र चालिसेलाई सम्मान प्रदान गरिएको हो। उनीहरूलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसालले जनह...
मंगलबार, चैत्र ०५, २०८१
समता प्रेस / काठमाडौ । नेपाली मोडलिङ क्षेत्रमा चर्चित नाम बिक्रम बुढाथोकीले सर्वोत्कृष्ट मोडलको अवार्ड पाएका छन् । ‘पाँचौं एपिक नेपाल म्युजिक अवार्ड २०८१’ मा उनले गायक प्रमोद खरेलको आवाजमा रहेको चर्चित गीत 'कस्तो थिए, कस्तो भए, हेर मलाई' बाट उत्कृष्ट मोडलको अवार्ड हात पारेका हुन् ।
शनिबार ...