सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास लिन सकिने, कसरी लिने ?

सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास लिन सकिने, कसरी लिने ?

काठमाडौं । सर्वसाधारण नागरिकलाई सिंहदरबार प्रवेशमा थप सहज र प्रविधिमैत्री बनाउनका लागि गृहमन्त्रालय प्रवेश गर्ने व्यक्तिका लागि ई–गेट पास प्रणाली सञ्चालनमा आएको छ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउनका लागि मन्त्रालयले ई–गेट पासको व्यवस्था...
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव बर्खास्तीमा परेका छन् । लगातार नब्बे दिन भन्दा बढी समय अनुपस्थित रहेकोले सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको हो । मन्त्रालयले आज प्रकाशित गरेको सूचनामा भनिएको छ– बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा लगातार नब्बे दिन भन्द...
अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

अर्थ मन्त्रालयको सचिवमा मधुकुमार मरासिनी

काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा मधु कुमार मरासिनीले जिम्मेवारी पाएका छन् । सोमबार बसेको मन्त्रिपरिषदकाे बैठकले अर्थ मन्त्रालयको सचिवमा उनलाई ल्याउने निर्णय गरेको हाे। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि गत असोज १५ गते विशेष उनी निलम्बनमा परेका थिए। पेमे...
कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

कार्यालय समयमा काममा कार्यकक्षमा नहुने कर्मचारीलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मी र कर्मचारीलाई कार्यालयमा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने  गरिएकाले त्यस्तालाई कारबाही गर्ने जनाएको छ। मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले मन्त्रालयअन्तर्गत प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रलाई निर्देशन जारी गर्...