निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

निर्वाचनमा सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत छ : प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी फागुन २१ गतेको निर्वाचनको सुरक्षाको विषयलाई लिएर सरकार असाध्यै सचेत रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकार र सुरक्षा निकायहरुसँग आयोगले धेरै छलफल गरेको भन्दै शान्ति सुरक्षाको विषय...
कांग्रेस विशेष महाधिवेशन : पार्टीबाट एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस हुँदै

कांग्रेस विशेष महाधिवेशन : पार्टीबाट एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस हुँदै

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको उद्घाटन पार्टी सभापतिबाट नहुँदा खुसी नलागेको बताएका छन्। महामन्त्री थापाले काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उक्त भनाई राखेका हुन्। ‘उद्घाटन हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौ...
राप्रपाको चियापानमा सहभागी हुन् पुगिन् प्रधानमन्त्री कार्की

राप्रपाको चियापानमा सहभागी हुन् पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की पुगेकी छिन् । पार्टीले काठमाडौंको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रमहरू गरेको छ । चियापानअघि राप्रपाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेको थियो । चि...
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन्। शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारे...
पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

पौष तेस्रो सातामा बाग्मती प्रदेशसभा बैठक बोलाउने तयारी

काठमाडौँ । बागमती प्रदेशसभाको बैठक पौषको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी गरेको छ । प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकार पौषको तेस्रो सातामा बैठक बोलाउने गरि तयारीमा जुटेको छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार प्रदेशसभाको बैठक ...
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंसिर २७ गते विश्वासको मत लिने

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले मंसिर २७ गते विश्वासको मत लिने

काठमाडौँ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन्। यसअघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको मधेश प्रदेश सभा सचिवालयले जानकारी दिएको छ। गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नि...