चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल ...
एनपीएल क्रिकेट : चारटोली मैदानमा

एनपीएल क्रिकेट : चारटोली मैदानमा

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा आज बिहान ११ः४५ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्दा दोस्रो खेलमा विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन् । चारवटै टोलीको लक्ष्य ...
नेपाल प्रियिमर लिग : डिफेन्डिङ च्याम्पियनविरुद्ध काठमाडौं गोर्खाजको सानदार जित

नेपाल प्रियिमर लिग : डिफेन्डिङ च्याम्पियनविरुद्ध काठमाडौं गोर्खाजको सानदार जित

  काठमाडाैं, । नेपाल प्रियिमर लिग (एनपिएल)को दोस्रो सिजन आजबाट प्यारापिट र फ्लडलाइटसहितको टियू क्रिकेट स्टेडियममा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमै डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स पराजित भएको छ। भर्खरैसम्पन्न भएको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुरलाई काठमाडौं गोर्खाजले ५ विकेटल...
एनपिएलको तयारी पुरा, टिकटबाट १२ करोड उठ्ने अनुमान

एनपिएलको तयारी पुरा, टिकटबाट १२ करोड उठ्ने अनुमान

काठमाडाैं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ। नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलन गर्दै एनपिएलको तयारी पुरा भएको जनाएको हो। एनपिएलको दोस्रो सिजन मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुरस्थित टियू मैदाना हुँदैछ। एनपिएलका धेरै खेलहरु फ्लडलाइटमा हुन...
बंगलादेश र मलेसियासँगको खेलका लागि नेपाली टिमको घोषणा

बंगलादेश र मलेसियासँगको खेलका लागि नेपाली टिमको घोषणा

काठमाडौँ। अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले आगामी २ खेलका लागि नेपाली टिमको घोषणा गरेका छन्। शािनबार दिउँसो उनले किरण चेम्जोङको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरहेका हुन्। नेपाललले १३ नोभेम्बरमा बंगलादेशसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ भने १८ नोभेम्बरमा मलेसियासँग एएफसी एसियन कप...
नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित

नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित

काठमाडौँ। हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ । जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए । यता नेपालका लागि लोकेश बम...
दिपावली मेला : पुरुष फुटबलतर्फ आठराई र महिलातर्फ म्याङलुङ च्याम्पियन

दिपावली मेला : पुरुष फुटबलतर्फ आठराई र महिलातर्फ म्याङलुङ च्याम्पियन

तेह्रथुम । आठराई गाउँपालिका-५ छातेढुङ्गामा २०३९ सालदेखि वर्षेनि लाग्दै आएको दिपावली मेलाको अवसरमा आयोजित खुला पुरुष फुटबल प्रतियोगिताको उपाधि आठराई गाउँपालिकाले जितेको छ। महिलातर्फ म्याङलुङ स्पोर्टिङले उपाधि जितेको छ। भगवती ट्रफी तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिताअन्तर...
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि

काठमाडौँ। भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो । भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा भारतल...
दिपावली मेला : महिला फुटबलतर्फ म्याङलुङ र माउन्टेन फाइनलमा, पुरुषतर्फका खेल स्थगित

दिपावली मेला : महिला फुटबलतर्फ म्याङलुङ र माउन्टेन फाइनलमा, पुरुषतर्फका खेल स्थगित

तेह्रथुम। आठराई गाउँपालिका-५ छातेढुंगामा लाग्दै आएको दिपावली मेलाअन्तर्गत महेन्द्र कन्दङवास्मृति रनिङ कप खुल्ला महिला फुटबल प्रतियोगिताको उपाधिका लागि म्याङलुङ स्पोर्टिङ क्लब र होटल माउन्टेन सक्रान्तिबजारबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार वर्षाका कारण भगवती ट्रफी तथा पदम थापा स्मृति रनिङ कप ...
बार्सिलोनामाथि पीएसजीको पुनर्आगमन जित

बार्सिलोनामाथि पीएसजीको पुनर्आगमन जित

काठमाडौँ। डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए । खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल ग...