सोमबार, मंसिर १५, २०८२
काठमाडौँ । संयुक्त अरब इमिरेट्स -यूएई_ मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ । नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधि नजिक पुगेको हो । युएईले भने ओमानलाई ८ वि...
आइतबार, मंसिर १४, २०८२
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटामात्र जितेको छ । दुई अङ्कका सा...
शनिबार, मंसिर १३, २०८२
काठमाडाैं । नेपाल एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ। मलेसियामा जारी खेलमा प्रतियोगितामा घरेलु टोली मलेसियालाई ९ विकेटले हराउँदै नेपाल फाइनलमा पुगेको हो।
मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ८ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका वंश क्षेत्रीले २३ रन बनाउँदा निश्चल...
शनिबार, मंसिर १३, २०८२
काठमाडौँ । जारी नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ। शनिबार कीर्तिपुरस्थित टियू स्टेडियममा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेटको क्षतिमा भेट्टाय...
शनिबार, मंसिर १३, २०८२
नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११:४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४:०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् ।
रोहित पौडेलको कप्तानीमा ...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो ।
जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र र...
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।
त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।
चितवन चार...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । ओपनर विनोद भण्डारीको अर्धशतकमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा चौथो खेलसम्म अपराजित यात्रा कायमै राखेको छ ।
कीर्तिपुरमा सुदूरपश्चिमले बिहीवार आफ्नो चौथो खेलमा लुम्बिनी लायन्समाथि सात विकेटको जितसँगै अपराजित यात्रा कायमै राखेको हो ।
ओपनर विनोदले अर्ध...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आजको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ । सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि सात विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो ।
लुम्बिनीद्वारा जितका लागि पाएको १४...
बिहिबार, मंसिर ११, २०८२
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ । त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ ।
...