१००० रुपैयाँका ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीले पायो ठेक्का

१००० रुपैयाँका ४३ करोड थान नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीले पायो ठेक्का

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नेपाली हजार रुपैयाँ दरका ४३ करोड थान नोट छपाइका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिएको छ। उक्त कम्पनीले करिब १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरमा नोटको डिजाइन, छपाइ, आपूर्ति र डेलिभरी गर्ने जिम्मेवारी पाएको हो। राष्ट्र बैंकले त...
आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत आलेविरुद्ध १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग

आन्तरिक राजस्व कार्यालय धरानका कर अधिकृत आलेविरुद्ध १ करोड २३ लाख रुपैयाँ भ्रष्टाचारको अभियोग

सुनसरी। आन्तरिक राजस्व कार्यालय, धरानका तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेतविरुद्ध एक करोड २३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता भएको छ। आयोगले राजस्व चुहावटमा संलग्न भई गैरकानुनी लाभ उठाएको दाबीसहित विहीबार व...
गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए

काठमाडौँ। यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ...
अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

अर्थमन्त्री खनाल विराटनगरमा : एयरपोर्टमा भीआईपी कक्ष प्रयोग गरेनन्, आगजनी भएका भवनको निरीक्षण

विराटनगर । अर्थमन्त्री रामेश्वर खनाल बुधबार कोशी प्रदेशको राजधानी विराटनगर आइपुगेका छन् । दिउँसो विराटनगर विमानस्थलमा अवतरण गरेका मन्त्री खनालले भीआइपी कक्षको प्रयोग नगरी सामान्य यात्रु जस्तै लाइनबाट बाहिरिए । विमानस्थलबाट बाहिरिने क्रममा पनि उनले भीआइपी सवारीको सट्टा साधारण निजी गाडी प्रयोग ...
आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

आगजनी र तोडफोड भएका भौतिक संरचना पुनर्निर्माण सरकारले माग्यो सहयोग, कसरी गर्ने ?

काठमाडौँ। सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक तथा सरकारी भौतिक संरचनामा भएको क्षतिलाई मध्यनजर गर्दै तत्कालीन पुनर्निर्माण, मर्मत, राहत तथा पुनर्स्थापनाका लागि विशेष पहल थालेको छ। सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्न प्रदेश सरकार, स्थानीय तह, निजी क्...
मन्त्रिपरिषद् बैठक : हितेन्द्रलाई हटाउनेदेखि सीआईबीमा नियुक्तसम्म

मन्त्रिपरिषद् बैठक : हितेन्द्रलाई हटाउनेदेखि सीआईबीमा नियुक्तसम्म

  काठमाडौँ। सरकारले जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। आयोगको सदस्यहरूमा नेपाल प्रहरीका पूर्व एआइजी विज्ञ...
दसैँमा सार्वजनिक सवारीसाधनका लागि नागढुंगा सुरुङ मार्ग खुला गर्न मन्त्री घिसिङको निर्देशन

दसैँमा सार्वजनिक सवारीसाधनका लागि नागढुंगा सुरुङ मार्ग खुला गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले यात्रुवाहक सार्वजनिक सवारी साधनलाई नागढुंगा–सिस्नेरी सुरुङमार्ग प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन्। शनिबार दिउँसो मन्त्रालयमा सम्बन्धित सरोकारवालासँगको छलफलपछि मन्त्री घिसिङले यस्तो निर्णय गरेका हुन् । चाडबाड लक्षित याता...
जेन-जी आन्दोलन : तोडफोड, आगजनी र लुटपाटमा दुई खर्बको क्षति भएको अनुमान

जेन-जी आन्दोलन : तोडफोड, आगजनी र लुटपाटमा दुई खर्बको क्षति भएको अनुमान

काठमाडौँ। जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र लुटपाटमा करिब दुई खर्ब रुपैयाँको क्षति भएको अनुमान गरिएको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक र निजी भौतिक संरचना ध्वस्त हुँदा झण्डै दुई खर्वको क्षति भएको अनुमान गरिएको हो। अन्तरिम सरकारका उर्जामन्त्री कुलमान घिसिङल...
संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ३८ करोड लुटपाट

संसद् भवनभित्रको राष्ट्रिय वाणिज्य बैंकबाट मात्रै ३८ करोड लुटपाट

काठमाडौँ। गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बै‌ंकको एकै शाखाबाट मात्रै ३८ करोड रुपैयाँ बराबर लुटपाट भएको बताएका छन्। मंगलबार सुशान्त प्रधानसँगको पोडकास्टमा उनले नयाँ बानेश्वरस्थित संसद् भवनभित्र रहेको वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ किलो सुन गरेर करिब ३८ करोड रुपैयाँ बराबर...
संविधान दिवसमा टेलिकमको ‘अफर’

संविधान दिवसमा टेलिकमको ‘अफर’

काठमाडौँ। संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गते...