राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

राजनैतिक संक्रमणबीच नेपालको आर्थिक वृद्धि सुस्त हुनेः विश्व बैंक

काठमाडौँ। गत सेप्टेम्बरको आन्दोलन र त्यसपश्चात छाएको राजनैतिक अस्थिरताको प्रभावलाई प्रतिबिम्वित गर्दै नेपालको वृद्धि आर्थिक वर्ष २०२५ मा चार दशमलव छ प्रतिशतबाट घटेर आर्थिक वर्ष २०२६ मा दुई दशमलव एक प्रतिशतमा झर्ने प्रक्षेपण विश्व बैंकको पछिल्लो आर्थिक प्रतिवेदनको छ । आर्थिक वर्ष २०२७ मा भने पुनर...
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

गुल्मीमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु

काठमाडौँ । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक हवाई उडान सुरु भएको छ । नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाले आजदेखि पुनः नियमित रुपमा साताको चार पटक हवाई उडान सुरु भएको जानकारी दिए । नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज बिग्रिएपछि विगत पाँच महिनादेखि जिल्लामा सातामा एक ...
लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल

लेमन ट्री प्रिमियरको अध्यक्षमा अम्बिका पौडेल

काठमाडौँ। बुढानिलकण्ठ हेरिटेजबाट प्रवर्द्धित होटल लेमन ट्री प्रिमियरको सातौं वार्षिक साधारणसभाले अध्यक्षमा अम्बिका पौडेललाई चयन गरेको छ । यस्तै सभाले शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सिर्जना केसीलाई अन्य सञ्चालक पदमा निर्वाचित गरिएको छ । बुढानिलकण्ठ क्षेत्रको बढ्दो पर्यटकीय ...
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र

औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र

काठमाडाै । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा स्वास्थ्य बीमाको दायरा फराकिलो बनाउने घोषणा गरेको थियो । तर यो घोषणाअनुसार बजेट विनियोजन नहुँदा औपचारिक क्षेत्रलाई बीमामा आबद्ध गर्ने कार्यक्रम अलपत्र परेको छ । स्वास्थ्य बीमा बोर्ड तथा तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले ...
तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान

तालिका थप भएपछि भोजपुर–काठमाडौँ अब चार उडान

भोजपुर। पहाडी जिल्ला भोजपुरमा नेपाल वायुसेवा निगमले उडान संख्या बढाएको छ। विगतमा हप्तामा दुईपटक मात्रै सञ्चालित भोजपुर–काठमाडौँ उडान अब चारपटक हुने भएको छ। प्राविधिक कारणले केही समयका लागि कटौती गरिएको काठमाडौँ–भोजपुर–काठमाडौँ उडान तालिका पुनः विस्तार गरिएको निगमका भोजपुर स्टेशन प्रमुख प्रकाश...
रैथाने बाली संरक्षणमा कर्णाली सरकार : बाँझो जमिन राख्नेलाई जरिवाना

रैथाने बाली संरक्षणमा कर्णाली सरकार : बाँझो जमिन राख्नेलाई जरिवाना

सुर्खेत। कर्णाली प्रदेशमा उत्पादन हुने नौवटा रैथाने प्रजातिका बाली — चिनो, कागुनो, उवा, लट्टे (मार्से), फापर, जुम्ली मार्सी, कोदो, जौ र स्थानीय सिमी — प्रदेश सरकारले रैथाने बालीका रूपमा सूचीकृत गरेको छ। प्रदेश सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग मिलेर अग्र्यानिक उत्पादनलाई व्यवस्थित ...
अन्नपूर्ण क्षेत्रमा १० महिनामा कति पर्यटक आए ?

अन्नपूर्ण क्षेत्रमा १० महिनामा कति पर्यटक आए ?

गण्डकी। अन्नपूर्ण संरक्षण क्षेत्रमा चालु वर्षको जनवरीदेखि अक्टोबरसम्म दुई लाख ४६ हजार ५७५ विदेशी पर्यटक भित्रिएका छन्। सो अवधिमा दक्षिण एसियाली मुलुकका एक लाख ४६ हजार ९६८ र अन्य मुलुकका ९९ हजार ६०७ पर्यटकले क्षेत्रको भ्रमण गरेका छन्। सबैभन्दा बढी गत अप्रिलमा ४४ हजार ७६३ पर्यटक र सबैभन्दा कम ज...
सुरक्षण मुद्रण केन्द्र सञ्चालनले के-के फाइदा भयो ?

सुरक्षण मुद्रण केन्द्र सञ्चालनले के-के फाइदा भयो ?

काठमाडाै । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)लाई आगामी छ महिनाभित्र पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। केन्द्रले लक्ष्यअनुसारको योजना सफल भए यस अवधिभित्र नौ प्रकारको कागजमा आधारित सेवा उपलब्ध गराउन सक्ने जनाएको हो। हा...
सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको छ : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री रामेश्वर खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताएका छन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले प्रत्येक मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको भन्दै भन्सार प्रशासनमा लागत कम हुनेगरी आमूल सुध...
राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

राज्यविहीनताको फाइदा उठाएर व्यापारिक क्षेत्रमाथिको आक्रमण स्वीकार्य छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राज्यविहीनताको फाइदा उठाउँदै जेनजी आन्दोलनमा सहभागीहरुले औद्योगिक व्यापारिक क्षेत्रमाथि गरेको आक्रमण स्वीकार्य नहुने बताएकी छिन्। शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रको ...