पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

पर्यटक घट्दा बेगनासका डुङ्गा व्यवसायी सङ्कटमा

काठमाडाै । बेगनास तालमा आउने स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या दश वर्षयता घट्दो क्रममा देखिएपछि यहाँका पर्यटन तथा डुङ्गा व्यवसायी चिन्तित बनेका छन् । पोखराको बैदामस्थित फेवातालमा आउने पर्यटक पनि बेगनास तालमा न्यून मात्रामा पुग्ने गरेपछि डुङ्गा व्यवसायी सङ्कटमा परेका हुन् । सार्वजनिक बिदाका ...
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । यस्तै, यूरो, पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, अष्ट्रेलियन डलरलगायतका विदेशी मुद्राको भाउ पनि बढेको छ । निर्धारित विनिमयदर अनुसार अ...
निर्यात बढाउन के छ सरकारको योजना ?

निर्यात बढाउन के छ सरकारको योजना ?

काठमाडौँ। नेपालमा उत्पादित वस्तु तथा सेवाको निर्यात बढाउने गरी सरकारले ‘निर्यात प्रोत्साहन कार्यक्रम’को तयारी गरेको छ। बजेटले उद्योग पूर्वाधार निर्माणको लागि भन्दै छुट्याएको अधिकांश हिस्सा स्वदेशी वस्तु तथा सेवा निर्यातलाई प्रवर्द्धन गर्ने गरी सरकारले बजेट विनियोजन गरेको छ। निर्यात प्रोत्साहन...
भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

भारु कमजोर हुँदा डलरले बनायो नयाँ रेकर्ड, एक डलरको १४३.५८ रुपैयाँ

काठमाडौं। अमेरिकी डलरको भाउ बढेर नयाँ रेकर्ड कायम भएको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरबराबर १४३.५८ रुपैयाँ बिक्रीदर तोकेको छ। डलरको यो मूल्य हालसम्मकै उच्च हो। शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ थियो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँ (नेरु) को भ...
तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौँ। सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो। ४५ मेगावाट क्षमताको चुम्चेत स्या...
उत्पादन र बजारिकरणको अवस्था बुझ्न सरकारले थाल्यो कृषि सर्वेक्षण

उत्पादन र बजारिकरणको अवस्था बुझ्न सरकारले थाल्यो कृषि सर्वेक्षण

काठमाडौं। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि क्षेत्रको विकासका लागि देशभर कृषि सर्वेक्षण सुरु गरेको छ। मन्त्रालयले सबै स्थानीय तह, प्रदेशको कृषि मन्त्रालयलगायत सरोकार भएका निकायसँगको समन्वयमा तथ्याङ्क सङ्कलन सुरु गरेको हो। तथ्याङ्क लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स...
घरजग्गा व्यवसायी इजाजत लिन नआएपछि भूमी व्यवस्था विभागले दियो १५ दिन समय

घरजग्गा व्यवसायी इजाजत लिन नआएपछि भूमी व्यवस्था विभागले दियो १५ दिन समय

काठमाडौं। घरजग्गा कारोबार गर्ने व्यवसायी इजाजत लिन नआएपछि सरकारले १५ दिन म्याद थप गरेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना प्रकाशित गरी यही मंसिर २७ गतेसम्म घरजग्गा कारोबार इजाजत दिन समय दिएको छ। यसअघि मंसिर १२ (शुक्रबार) सम्म संस्था दर्ता गर्न विभागले समय दिएको थियो। यसबीचमा घरजग...
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन

पर्सा । चालु आर्थिक वर्षको चार महिनामा वीरगञ्ज नाका भएर रु ५४ अर्ब १२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्कलन भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसा...
ठूला करदाता कार्यालयले भन्यो- एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब

ठूला करदाता कार्यालयले भन्यो- एनसेलले कर तिर्न बाँकी छैन, गत वर्ष बुझायो १७ अर्ब

काठमाडौं। निजी क्षेत्रको मोबाइल सेवा प्रदायक एनसेलले सरकारलाई निरन्तर कर बुझाइरहेको छ। एनसेलको कुनै पनि कर बक्यौता नरहेको ठूला करदाता कार्यालयले जानकारी दिएको छ। कार्यालयले यही मंसिर २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागलाई पत्राचार गरेर एनसेलको कुनै पनि कर बक्यौता नभएको स्पष्...
रुपैयाँ १०० दरको बैंकनोट प्रचलनमा ल्याउने बारेमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको सूचना

रुपैयाँ १०० दरको बैंकनोट प्रचलनमा ल्याउने बारेमा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको सूचना

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ सय रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै आज देखि नयाँ विशेषतासहितको नोट चलनचल्तीमा आएको जानकारी दिएको हो । साबिककै आकार तथा रङमा आउन लागेको यो नयाँ नोटमा ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट...