शनिबार, जेठ ३१, २०८२
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले विश्वविद्यालय र समग्र शिक्षा प्रणाली सुधारका लागि राजनीतिक दलहरूका शीर्ष नेतृत्वको प्रतिवद्धता आवश्यक रहेको बताएका छन्।
नेपाल पब्लिक क्याम्पस संघले ललितपुरमा आयोजना गरेको सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष...
सोमबार, जेठ २६, २०८२
दिपेश रोक्का, कानेपोखरी । कानेपोखरी गाउँपालिका–५ स्थित सिंहादेवी माविमा लागुऔषध दुर्व्यसनविरुद्धको एक हप्ते सचेतनामूलक कार्यक्रम सुरु भएको छ। सोमबारबाट सुरु भएको कार्यक्रमको पहिलो दिन उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएका छन्।
कानेपोखरी गाउँपालिका वडा नं. ५ को आयोजनामा, कानेपोखरी रिकभरी ...
शनिबार, जेठ २४, २०८२
काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था, नेपाल दलित संघको कार्यसम्पादन समिति गठन भएको छ । संघका सभापति लोकबहादुर विश्वकर्माले संघका २२ जना केन्द्रीय सदस्यहरुलाई कार्यसम्पादन समितिमा मनोनित गरेका हुन् ।
नेपाल दलित संघको विधानको धारा १६ को उपधारा ५ बमोजिम २२ जना संघका केन्द्रीय सदस्य केन्द्रीय...
शुक्रबार, जेठ २३, २०८२
दिपेश रोक्का/ कानेपोखरी । कानेपोखरी गाउँपालिकाको इतिहासमै पहिलोपटक सौन्दर्य तथा प्रतिभा प्रतियोगिता आयोजना हुने भएको छ। स्थानिय बालबालिकाको कला, आत्मविश्वास र व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएका छन्।
प्रतियोगिताको अडिसन भोली शनिबार (२०८२ जेठ २४ गते) रमाइलोमा रहे...
शुक्रबार, जेठ २३, २०८२
दिपेश रोक्का। कानेपोखरी गाउँपालिका–६ मा रहेको पर्ल एकेडेमी इंग्लिश स्कूलले संस्थापक स्व. डम्बर सिंह गुरुङको ५२ औं जन्मजयन्ती विशेष कार्यक्रमका साथ शुक्रबार मनाएको छ।
कार्यक्रममा शैक्षिक सत्र २०८१ मा विभिन्न कक्षामा उत्कृष्ट प्रदर्शन गर्ने ७१ विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै ११ व...
बुधबार, जेठ २१, २०८२
काठमाडौँ । संविधान र कानुनले जातीय भेदभाव र छुवाछुतलाई निषेध गरे पनि समाजमा यस्तो विभेद अझै पनि कायम रहेको भन्दै सरोकारवालाहरूले राजनीतिक दल र नेतृत्व जिम्मेवार बन्नुपर्ने सुझाव दिएका छन् ।
बुधबार जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय दलित समन्वय तथा सह...
सोमबार, जेठ १९, २०८२
ललितपुर । नेपाल छुवाछूतमुक्त राष्ट्र घोषणा भएको १९ वर्ष बितेको छ। तत्कालीन पुनस्थापित संसद्ले २०६३ जेठ २१ गते संकल्प प्रस्ताव पारित गर्दै नेपाललाई जातीय छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको थियो।
उक्त दिनको स्मृतिमा नेपालमा वर्षेनी विभिन्न कार्यक्रम हुँदै आएका छन्। यो वर्षमा पनि यो दिनको अवसरमा व...
बिहिबार, जेठ १५, २०८२
काठमाडौँ । सरकारले भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन गरेको छ। बिहीबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दलित समुदायको परम्परागत सीप, कला र पेशाको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसर सिर्जना गर्न भगत सर्वजित उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्ने घोषणा गरे...
बिहिबार, जेठ १५, २०८२
काठमाडौं। युवा तथा खेलकुद क्षेत्रमा अहिलेसम्मकै धेरै बजेट विनियोजन गरिएको छ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/0८३ को लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६अर्ब ८ करोड बजेट विनियोजन गरेर रेकर्ड बनाएका हुन ।
आर्थिक वर्ष २०८१/८२ को को भन्दा यो २ अर्ब ५८ करोडले ब...
बिहिबार, जेठ १५, २०८२
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट गरेको छ । यो गत आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित ८६ अर्ब २४ करोड रुपैयाँ भन्दा नौ अर्ब ५७ करोड रुपैयाँले बढी हो । स्वास्थ्य क्षेत्रमा क्रियाशिल दातृ निकायको बजेट घटेको अवस्थामा बढ्दो...