शुक्रबार, आषाढ १३, २०८२
काठमाडाैँ। नेपाली कांग्रेसका लोकप्रिय युवा नेता सांसद डा. सुनिल शर्माले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले विकासको नाममा बजेट वितरण गर्दा उत्तरदायित्वको लङ्गोटी पनि बेपत्ता भएको टिप्पणी गरेका छन् ।
‘तुइनको खतराप...
बिहिबार, आषाढ १२, २०८२
काठमाडौं । कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।
बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।
उनले भने, ...
बुधबार, आषाढ ११, २०८२
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विदेशी सम्बन्धन लिएर नेपालमा सञ्चालित कलेजका गतिविधिमाथि छानबिन गर्न माग गरेको छ। त्यस्ता कलेजहरूले विदेशी सम्बन्धनको नाममा ठगी गरिरहेको र त्यस्ता कार्यमा सरकारी संयन्त्रकै संरक्षण रहेको नेविसंघको आरोप छ।
बुधबार नेविसंघका केन्द्रीय सदस्य भूपेन्द्र सि...
बुधबार, आषाढ ११, २०८२
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न सङ्कायअन्तर्गतका विषयमा २ सय ७५ उपप्राध्यापक माग्दा ९१ जना मात्रै स्थायी पदपूर्ति हुने भएका छन् । आयोगले सञ्चालन गरेको परीक्षामा समग्रमा ३३ प्रतिशत आवेदक मात्रै उत्तीर्ण भएको प्रशासकीय प्रमुख विष्णु अर्यालले जनाए ।
‘कतिपय विषयमा माग सङ्ख्या...
शुक्रबार, आषाढ ०६, २०८२
ललितपुर । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
शुक्रबार प्रधानमन्त्री ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर उदघाटन गरेका हुन् ।
शुक्रबार उनले उक्त फ्लाइओभर उद्घाटन गरेका...
बिहिबार, आषाढ ०५, २०८२
काठमाडौं। राइड सेयरिङ र फूड डेलिभरी सेवा प्रदान गर्दै आएको पठाओ नेपालले ‘सेभर प्याक’ नामक नयाँ योजना सार्वजनिक गरेको छ। नियमित रूपमा बाइक र कार चढ्ने तथा फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो योजना बिटा भर्सनमा ल्याएको हो।
कम्पनीका अनुसार ‘सेभर प्याक’ अन्तर्गत विद्यार्थी, अफिस या...
बिहिबार, आषाढ ०५, २०८२
काठमाडौं । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्रत्याभूत गरेको भन्दै सरोकारवालाहरूले पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने बताएका छन् ।
बुधबार नेपाल पत्रकार महासंघको डिजिटल मिडिया विभागले गरेको ‘डिजिटल मिडिया ः नियमनको अभ्यास र समस्या’ विषयक अन्तरक्रियामा व...
बुधबार, आषाढ ०४, २०८२
काठमाडौँ । नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई प्रत्याभूत गरेको भन्दै सरोकारवालाहरूले पत्रकारिता र अभिव्यक्तिलाई अपराधीकरण गर्न नहुने बताएका छन्।
बुधबार नेपाल पत्रकार महासंघको डिजिटल मिडिया विभागले गरेको 'डिजिटल मिडिया : नियमनको अभ्यास र समस्या' विषयक अन्तरक्रियामा ...
बुधबार, आषाढ ०४, २०८२
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनहरू वाम लोकतान्त्रिक शक्तिहरूको सहकार्यकै कारण सफल भएको बताएका छन् ।
बुधबार राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार २०८१’ समर्पण समारोहलाई सम्बोधन गर्...
मंगलबार, आषाढ ०३, २०८२
काठमाडौं। विदेशमा पाएको ज्ञान र सीपलाई स्वदेशको विकासमा प्रयोग गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहपछि स्वदेश फर्किएका संयुक्त राज्य अमेरिकाको मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी) का वैज्ञानिक अनुसन्धानकर्ता मिङ्मार शेर्पाले आज प्रधानमन्त्री ओलीसँग भेट गरेका छन् ।
तीन महिना...