वरिष्ठ संगीतकार बास्कोटालाई भेटेर प्रधानन्यायाधीशले गरे समवेदना प्रकट

वरिष्ठ संगीतकार बास्कोटालाई भेटेर प्रधानन्यायाधीशले गरे समवेदना प्रकट

काठमाडौं । प्रधानन्यायाधीश प्रकासमानसिंह राउतले मातृ शोकमा रहेका वरिष्ठ संगीतकार शम्भुजित बास्कोटालाई भेटेर समवेदना प्रकट गरेका छन्। राउतले विहीबार मातृ शोक परेका संगीतकार बासकोटालाई बालुवाटारस्थित निवासमा पुगेर समवेदना व्यक्त गरेका हुन्। प्रधानन्यायाधीश राउतले बास्कोटाकी दिवंगत आमा मिटु ब...
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा तीन घण्टा छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका अध्यक्ष केपी ओलीबीच विहीबार बालुवाटारमा भेट वार्ता भएको छ। कार्की र ओलीबीच दिउँसो करिव ३ घण्टा भेटवार्ता भएको हो। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहान ११ बजेदेखि २ बजेसम्म कुराकानी भएको थियो । उनीहरूबीच निर्वाचन केन्द्रित छलफल ...
पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह-२०८२ आयोजना हुने

पौष २६ गतेदेखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह-२०८२ आयोजना हुने

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरण विशेष अभियान तथा ट्राफिक सप्ताह–२०८२ आयोजना गर्ने भएको छ। बिहीबार कार्यालयमा पत्रकार सम्मेलनको आयोजनागरी प्रहरी उपरीक्षक नरेशराज सुवेदीले आगामी पौष २६ गते देखि माघ ३ गतेसम्म ट्राफिक सप्ताह–२०८२ आयोजना गर्न लागेको ज...
योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी दिने छाती मसँग छ : सभापति लामिछाने

योजना बनाएर प्रतिशोध साध्नेहरुलाई माफी दिने छाती मसँग छ : सभापति लामिछाने

काठमाडाै । रास्वपाका सभापति रवि लामिछानेले अब देशको भविष्य लेख्ने जिम्मा जनताको हातमा भएको भन्दै पुराना दललाई प्रतिपक्षमा समेत राख्न नहुने बताएका छन्। बिहीबार चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सिङ्गो देशलाई पुराना दलहरुले जेल बनाएको बताउँदै अब सिङ्गो देशलाई जेलबाट मुक्त ...
विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

विशेष महाधिवेशन पक्षधरहरुले खारेज गरे केन्द्रीय कार्यालयको आदेश

काठमाडौं । नेपाली काङ्ग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरहरुले कांग्रेस केन्द्रीय कार्यालयले बुधबार केन्द्रीय प्रतिनिधिहरुलाई काठमाडौं नआउन जारी गरेको निर्देशनलाई खारेज गर्ने घोषणा गरेका छन्। बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै केन्द्रीय कार्यालयको तर्फबाट जारी गरेको निर्देशनलाई दोस्रो विश...
घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्...
विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगको जवाफ– पार्टीको आन्तरिक विवादमा प्रवेश गर्ने काम हुँदैन

विशेष महाधिवेशन पक्षधरलाई निर्वाचन आयोगको जवाफ– पार्टीको आन्तरिक विवादमा प्रवेश गर्ने काम हुँदैन

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरलाई पार्टीको आन्तरिक विवादमा प्रवेश नगर्ने जवाफ दिएको छ। विशेष महाधिवेशन पक्षधरले तत्काल महाधिवेशन गर्न कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निर्देशन दिन अनुरोधसहित आयोगमा पत्र पठाएको थियो। महामन्त्रीद्वय थापा र शर्माले बु...
कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेट

कांग्रेस सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच विहीबार भेटवार्ता भएको छ। नेता कोइरालाले केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजालाई साथमा लिएर देउवा निवास महाराजगञ्जमा भेट्न पुगेका थिए। विशेष महाधिवेशनका नाममा पार्टीभित्र उत्पन्न विवादबारे सभापति देउवासँग कुराकानी गर्न...
जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल

जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप हो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी पुस्ताहरुको एजेण्डा सरकारको राजनीतिक रोडम्याप भएको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जेनजी पुस्तालाई एउटा महत्वपूर्ण स्टेक होल्डर मान्दा सबैलाई लाभ नै ल...
१० जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस

१० जना एसपीलाई एसएसपी बढुवाका लागि सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस निर्णय गरेको छ। पुस २३ गते बसेको मन्त्रालयको बढुवा समिति बैठकले १० जना एसपीलाई प्रहरी बरिष्ठ एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो। बढुवा सिफारि...