शुक्रबार, पौष २५, २०८२
काठमाडौं । अमेरिका भ्रमणका विषयमा एनआरएनए अमेरिकाका दुई समूहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर आफू माथि राजनीति गर्न खोजेको युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले गुनासो गरेका छन् ।
माघ ३ गते गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले आयोजन गर्न लागेको 'रोल अफ एनआरएनए युथ इन द डेभलपमेन्ट अफ नेपाल...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नुको विकल्प भएको बताएका छन्।
‘पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता हो। यतिबेला पार्टीमा परस्परमा नेता, साथीहरूको बीचमा प्रतिस्पर्धा गर्ने बेलै होइन,’नेत...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहका पूर्वमन्त्री र पार्टीका नेताहरूको छलफलले पार्टी विभाजन हुन नदिन विशेष महाधिवेशन पनि रोक्न आग्रह गर्ने निचोड निकालेको छ।
संस्थापन पक्षीय नेताहरुविच शुक्रबार दिउँसो भएको छलफलले यस्तो निश्कर्ष निकालेको हो। छलफलका लागि काठमाडौंको बानेश्वरस्थित अनन्दभूम...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । निर्वाचन आयोगले मतदाताको गोपनीयता सुरक्षित गर्दै राजनीतिक दल र उम्मेदवारलाई मतदाता नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ।
आयोगले जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरजस्ता संवेदनशील विवरण भने कुनै हालतमा उपलब्ध नगराइने स्पष्ट पारेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नि...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । पूर्वब्रिटिश गोर्खा तथा घुँडामाथि दुई गुणा अपाङ्गता भएका हरि बुढा मगरले अन्टार्कटिका माउन्ट भिन्सन सफलतापूर्वक आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका छन्।
यससँगै उनले लामो समयदेखि लक्ष्य बनाउँदै आएको सेभेन समिट चुनौती समेत पूरा गरेका छन्।
मगरले सामाजिक सञ्जालमार...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र देखिएका आन्तरिक विवादको अन्त्य गर्दै आगामी प्रतिनिधिसभा निर्वाचनमा एकताबद्ध भएर होमिन नेतृत्व तहलाई अपिल गरेका छन्।
२०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै नेताहरूले नेपाली कांग्रेसलाई जनताक...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । सर्वोच्च अदालत काठमाडौं उपत्यकाको बागमती र त्यसका सहायक नदीहरूको दायाँबायाँ २० मिटरसम्म कुनै संरचना बनाउन नदिने आफ्नै फैसलाबारे तत्काल निर्णयमा पुग्ने भएको छ ।
तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले विहीबार केही कागजातहरू मगाई ४ माघमा पुनरावलोकन निवेदनको पेशी तोक्नु भनी आदेश दिएको हो...
शुक्रबार, पौष २५, २०८२
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताएका छन् ।
गृह मन्त्रालय र बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आयोजना भइरहेको बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले वर्तमान सरकारको ‘म्य...
शुक्रबार, पौष २५, २०८२
काठमाडाै । नेकपा (एमाले) को हालै सम्पन्न भएको ११ औँ महाधिवेशनबाट चितवनका ८ नेता केन्द्रीय सदस्यमा निर्वाचित भए । उपाध्यक्षमा रामबहादुर थापा बादल विजयी हुँदा महासचिवमा सुरेन्द्र पाण्डे पराजित बने । महाधिवेशनमा विभिन्न आयोगमा थप दुई जना नेताहरू विजयी हुँदा, एक जना केन्द्रीय सदस्य उम्मेदवार पराजित ...
बिहिबार, पौष २४, २०८२
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने गरी विशेष अदालतबाट भएको आदेशको ‘कैफियत प्रतिवेदन’ झिकाउने आदेश दिएको छ।
सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उक्त प्रतिवेदन झिकाउन आदेश दिएको हो। विशेष अदालतको थुना आदेश त्रुटीपूर्ण रहेको बताउ...