शनिबार, पौष २६, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता धरमर अवस्थामा पुगेको छ। एकता सम्झौता गरेको दुई साता नपुग्दै दुई पार्टीका शीर्ष नेताहरुबीच भएको पटक पटकको संवाद निष्कर्षमा पुग्न सकेको छैन।
बुधबार मन्त्री पदबाट राजीनामा दिएका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ निक...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको कार्यसमितिको आकस्मिक बैठक सकिएको छ ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठक पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरी सकिएको हो ।
केही समयदेखि घुँडासम्बन्धी समस्याबाट अस्वस्थ भई मैतीदेवीस्थित आफ्नै घरमै उपचारमा रहेका ८४ वर्षी...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो महाधिवेशन व्यवस्थापन सचिवालयले कांग्रेसका नेता, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवं अग्रज पत्रकार होमनाथ दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ।
दाहालको निधन भएका कारण शोक मनाउन आजका औपचारिक कार्यक्रम स्थगित गरिएको सच...
शनिबार, पौष २६, २०८२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले कांग्रेस नेता एवं पूर्वमन्त्री वरिष्ठ पत्रकार होमनाथ दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको उक्त बैठकले दाहालको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
शोक प्रस्ताव पारित गर्दै न...
शनिबार, पौष २६, २०८२
मकवानपुर । सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएको घरहरूमा जोखिमपूर्ण रूपमा व्यापार व्यवसायी सञ्चालन भइरहेको छ । यही मङ्सिर २० गते सडक विस्तारका लागि पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचोक हुँदै राप्ती खोला पुलसम्मका मुख्य सडकको दायाँबायाँ सडक सीमा क्षेत्रभ...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । नेपाली कांग्रेस नियमित र विशेष महाधिवेशनका सवालमा तल्लो तहदेखिका नेताहरु विभाजित देखिन थालेका छन्।
काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तिब्र भइरहेका बेला क्षेत्र र जिल्लादेखिका नेताहरुले फरक फरक विज्ञप्ति जारी गर्दै विशेष र नियमित महाधिवेशनको पक्ष एवम विपक्षमा उभिएका ह...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगले आगामी निर्वाचनबारे हालसम्मको कार्य प्रगतिका विषयमा जानकारी लिएकी छन्।
उक्त अवसरमा निर्वाचन आचारसंहिता लागू गर्ने तयारीका सम्बन्धमा पनि छलफल भएको छ।
बालुवाटारमा भएको छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, कानुन मन्त्री अनिलकुमार सिन्हा, श...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । पछिल्लो समय निरन्तर रुपमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ । लोडसेडिङ हटेको लामो समय भएको छ तर पछिल्लो समय बिहान,दिउँसो र बेलुकाको समयमा झ्याप्प–झ्याप्प बत्ती जान थालेको छ ।
पछिल्लो एक हप्तामा हरेक दिन साँझमा बत्ति जान थालेको छ । यसरी निरन्तर साँझमा बत्ति जाने आउने समस्याले उपभोक...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । सर्वोच्च अदालतले नेपालमा बसिरहेका शरणार्थीहरूलाई अध्यागमन कानुन प्रयोग गरेर कारबाही गर्न नमिल्ने भन्दै सरकारका नाममा आदेश जारी गरेको छ।
नेपाल बसिरहेका भुटानी शरणार्थी परिवार क्यानडा जान खोजेपछि सरकारले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा बिगो र जरिबाना नतिरेको आधारमा रोक लगाएको थिय...
शुक्रबार, पौष २५, २०८२
काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चिति ३२ खर्ब रुपैयाँ नाघेको तथ्य उजागर गरेको छ।
तथ्याङकले २०८२ साल असारसम्म २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी मुद्रा सञ्चिति १९.६ प्रतिशतले बढेको देखाएको छ।
हाल कुल ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति छ।...