मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् नयाँ मन्त्री

मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री कार्की, को-को बन्दैछन् नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछिन् । शुक्रबार चार जना मन्त्री थपेर चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । श्रद्धा श्रेष्ठ...
सन्तोष परियारलाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’

सन्तोष परियारलाई ‘अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। पुरस्कार ग्रहण गर्न उनी आज दिल्ली प्रस्थान गरेका हुन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबुसाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित...
एनपिएलमा अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

एनपिएलमा अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो यामको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल शनिबार हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा दिउँसो ३:३० बजे हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७...
उदयपुर-१ मा कांग्रेसबाट प्रत्यक्षतर्फ लक्ष्मी परियारको नाम सिफारिस

उदयपुर-१ मा कांग्रेसबाट प्रत्यक्षतर्फ लक्ष्मी परियारको नाम सिफारिस

उदयपुर। उदयपुर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसबाट प्रत्यक्षतर्फ युवा नेता लक्ष्मी परियारको नाम सिफारिस भएको छ। लामो समयदेखि सामाजिक आन्दोलनसँगै राजनीतिमा सक्रिय परियार हाल कांग्रेस केन्द्रीय सदस्य तथा दलित समन्वय विभागकी प्रमुख छिन्। जिल्ला कार्यसमितिको बिहीबार बसेको ब...
पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

काठमाडौँ । पकिस्ताको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली 'इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी' एजेन्सीका पूर्व प्रमुखलाई राज्यको गोप्यताको उल्लङ्घन र अख्तियारको दुरुपयोग लगायतका अभियोगमा १४ वर्षको जेल सजाय सुनाएको सेनाले बिहीबार जनाएको छ। जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको कार्यकालमा से...
यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन् : राजेन्द्र लिङ्देन

यही संविधान र हालकै अवस्थामा निर्वाचनमा जाँदा समस्या समाधान हुँदैन् : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले यही संविधान र हालकै अवस्थामा निर्वाचन गर्दा समस्याको समाधान नहुने बताएका छन्। विहीबार काठमाडौंमा भएको राप्रपाको केन्द्रीय समितिको बैठकमा उनले निर्वाचन अगाडि नै राजा, राजनीतिक दल र जेनजीका बीचमा एउटा नविन समझदारी कायम गरेर दे...
संविधान र लोकतन्त्र रक्षाका लागि  प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य : केपी ओली

संविधान र लोकतन्त्र रक्षाका लागि प्रतिनिधिसभा पुनस्थापना अपरिहार्य : केपी ओली

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापना एक मात्र सर्त रहेको बताएका छन्। बिहीबार कठमाडौंमा पत्रकारहरूसँगको अन्तरक्रियामा उनले जुनसुकै बाटोबाट भए पनि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेको बताएका हुन्। अनधिकृत रूपमा गठन भएको वर्तमान सरकारलाई जननिर्वाचित प्रति...
हिमताल फुट्ने खतरा बढ्दै जाँदा १ करोड ५० लाखभन्दा बढी मानिस जोखिममा

हिमताल फुट्ने खतरा बढ्दै जाँदा १ करोड ५० लाखभन्दा बढी मानिस जोखिममा

काठमाडौँ। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ। संयुक्...
एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

एनपीएल : नवप्रतिभाका लागि सुनौलो अवसर

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानको आयोजनामा कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ । प्रतियोगिता नेपाली क्रिकेटको विकासका साथै नवप्रतिभाका लागि सुनौलो अवसरका रूपमा रहेको छ । लयमा क्रिकेट खेलेर पनि प्ल...
किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

किन भाँडियो रास्वपा र उनेपाबिचको एकता ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र उज्यालो नेपाल पार्टी(उनेपा) बिचको एकता भाँडिएको छ । जेनजी आन्दोलनको भावनालाई समेटेर आगामी निर्वाचन अगाडि नै दुई पार्टीबिच एकता गर्ने गरी सघन छलफलमा थिए । एकता वार्ता असफल भएपछि दुवै पार्टीका नेताहरूले एक अर्कालाई आरोप लगाएका छन् । रास्वपाबाट संवाद...