कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधिको नाम दर्ता, छ स्थानबाट जुलुस निकालिँदै

कांग्रेस विशेष महाधिवेशन : भृकुटीमण्डपमा प्रतिनिधिको नाम दर्ता, छ स्थानबाट जुलुस निकालिँदै

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरू हुँदैछ । केहीबेर अघिदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता भइरहेको छ भने विशेष महाधिवेशनको उद्‌घाटन सत्रअघि काठमाडौँका विभिन्न ६ स्थानबाट र्‍याली निकालिँदै छ। उद्‌घाटनसत्र दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन आयोजक समितिक...
९ बजेसम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता, ६० प्रतिशतभन्दा बढी सहभागिता हुने अनुमान

९ बजेसम्म १० प्रतिशत प्रतिनिधिले गराए नाम दर्ता, ६० प्रतिशतभन्दा बढी सहभागिता हुने अनुमान

काठमाडौं। नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा ९ बजेसम्म करिब १० प्रतिशत प्रतिनिधिले नाम दर्ता गराइसकेको आयोजकले जनाएको छ। नेपाली...
काठमाडौंमा ‘युएनए डिजिटल’ ओटीटीको शुभारम्भ, फेब्रुअरी १ देखि कन्टेन्ट प्रसारण

काठमाडौंमा ‘युएनए डिजिटल’ ओटीटीको शुभारम्भ, फेब्रुअरी १ देखि कन्टेन्ट प्रसारण

काठमाडौं । नेपालमा नयाँ नेपाली ओटीटी प्लेटफर्म ‘युएनए डिजिटल’लन्च भएको छ। हिजो (शनिबार) काठमाडौंमा एक कार्यक्रमकाबीच संचार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल,चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ओटीटी शुभारम्भ गरेका हुन्। यो शुभारम्भ भएसँगै हलमा फिल्म तथा सिरिज हेर्न नपाएका दर्शकका लाग...
अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिनँ : मन्त्री सिन्हा

अनुहार लुकाएर हिड्नुपर्ने अवस्था आउनेगरी काम गर्दिनँ : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिल कुमार सिन्हाले सिमित समयमा अड्केर बसेका विषयहरुलाई सहजीकरण गर्ने प्रयासमा रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आयल निगमको ५६औं वार्षिकोत्सव समारोहमा उनले सिमित समयको लागि मात्रै यो सरकार बनेको उल्लेख गर्दै अवधी सिमित भएपनि अड्केर ...
रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

रास्वपाले एकतर्फि रुपमा सहमति भंग गरेको कुलमानको आरोप

काठमाडौं । उज्यालो नेपाल पार्टीका नवनियुक्त अध्यक्ष कुलमान घिसिङले रास्वपाको साधारण सदस्यको रुपमा बस्छु भन्दा पनि रास्वपाले एकतर्फि रुपमा सहमति भंग भएको घोषणा गरेको बताएका छन्। शनिबार भएको केन्द्रीय समिति बैठकपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले आज अन्तिम चरणमा सहमतिको लागि प्रस्ताव अगाडि सारे...
मतदाता नामावली पेनड्राइभमा वितरण गर्न लागिएको भन्दै अधिकारकर्मीको आपत्ति

मतदाता नामावली पेनड्राइभमा वितरण गर्न लागिएको भन्दै अधिकारकर्मीको आपत्ति

काठमाडौँ। निर्वाचन आयोगले १० हजार रुपैयाँसम्म शुल्क लिएर राजनीतिक दल र उम्मेदवारहरूलाई मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराउने व्यवस्थाप्रति डिजिटल अधिकारकर्मीहरूले कडा आपत्ति जनाएका छन् । यसले व्यक्तिगत गोपनीयताको हकमा गम्भीर आघात पुऱ्याउने भन्दै डिजिटल राइट्स् नेपालले विज्ञप्ति जारी गर्दै विर...
रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री परियार

रेशमलाई अल्पकालीन नभइ दीर्घकालीन र रणनीतिक क्षेत्रका रूपमा अघि बढाऔं : मन्त्री परियार

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा।मदनप्रसाद परियारले रेशम क्षेत्रलाई उपेक्षित हस्तकला वा सानो कृषि गतिविधिको रूपमा नभई रणनीतिक कृषि–औद्योगिक क्षेत्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्। शनिबार आयोजित प्रथम राष्ट्रिय रेशम सम्मेलन नेपाल २०२६ लाई सम्बोधन गर्दै मन्त्री परियारले रेशम उद...
जेनजी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ : गगन थापा

जेनजी आन्दोलनले उठाएका मुद्दामा सामूहिक छलफल गरौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला पार्टीका महामन्त्री गगनकुमार थापाले जेन–जी आन्दोलनले उठाएका राष्ट्रिय मुद्दाहरूलाई आम निर्वाचनअघि नै राष्ट्रिय स्तरमा छलफल गर्नुपर्ने बताएका छन्। विशेष महाधिवेशनको दौडधुपमा रहेका थापाले सामाजिक सञ्जालमार्फ...
स्याङ्जामा क्रिकेटको रौनक, ११ वटै पालिकाले धमाधम खेलाडी छनौट गर्दै

स्याङ्जामा क्रिकेटको रौनक, ११ वटै पालिकाले धमाधम खेलाडी छनौट गर्दै

काठमाडौं । स्याङ्जा सदरमुकाम स्थित मालेबगर खेलमैदानमा आयोजित प्रथम खुमा अर्याल कप अन्तरपालिका स्तरिय टि ट्वान्टी क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताका लागि जिल्लाका ११ वटै पालिकाले आफ्नो पालिकाको खेलाडी टिम छनौट प्रक्रियालाई उत्साहका साथ अघि बढाएका छन । फेदिखोला, आधिखोला, हरिनाश, बिरुवा, अर्जु...
रास्वाप–कुलमान एकता भंग, उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

रास्वाप–कुलमान एकता भंग, उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान

काठमाडौं । कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता तोडेका छन्। एकतापछि रास्वपासँग असन्तुष्ट रहेका कुलमानले हिजो र आज अध्यक्ष रवि लामिछानेसँग वार्ता गरेका थिए। वार्तामा ठोस सहमति नभएपछि कुलमानले रास्वपासँगको एकता भंग गरेका हुन्। रास्वाप–कुलमान एकता १२ दिनमै भंग भएकाे हाे। रास्वपास...