शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले संकटको बेला जनताको सुरक्षा गर्न नसक्ने नेताको पछि नलाग्न आग्रह गरेका छन् ।
शनिबार सुर्खेतमा आयोजित नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली जनताको सुरक्षा गर्नुको साटो...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले कम्युनिस्ट एकतालाई निरन्तरता दिन नसकेको उल्लेख गर्दै यसबाट पाठ सिक्नुपर्ने बताएका छन् । शनिबार नेकपा एमालेको ११ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना मन्तब्य दिने क्रममा उनले यस्तो बताएका हुन् ।
‘कम्युनिस्टहरू एकताबद्ध भएर अघि बढ्नु...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित भएका थिए । उक्त समारोहलाई सम्बोधन गर्दै उनले अन्तरिम सरकारले गठन गरेको आयोगलाई सचेत गराउँदै २३ र २४ भदौमा भएको घटनाको उच्चस्तरीय न्यायीक छानबिन आयोगले बिना आग्रह–पूर्वाग्रह छ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं, नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले देशलाई राजनीतिक अनिश्चितता र संक्रमणबाट निकास दिन साझा संकल्प आवश्यक रहेको बताएकी छन्।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफूहरू इतिहासको साक्षी बन्न मात्र नभई जिम्मेव...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको वातावरण बनाउन सरकार नलागेको भन्दै प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने बताएका छन् । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्तब्यको क्रममा ओलीले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको र प्रतिनिधिसभा पुन:स्थापना हुनुपर्ने...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन आज देखि औपचारिक रुपमा सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले रिर्मोटबाट झण्डातोलन गरेर महाधिवेशनको उद्घाटन गरेका हुन् ।
भक्तपुरको सल्लाघारीस्थित मैदनमा जारी नेकपा एमालेको ११ औ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेपाली कांग्रेसका कार्यवह...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् । शनिबार भक्तपुर स्थित नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन समारोह हुदै छ उक्त समारोहलाई सम्बोधन गर्ने क्रममा विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र एमाले विचलित नरहेको अध्यक्ष ओलि बताउछन्।
'सम्झिइरहेक...
शनिबार, मंसिर २७, २०८२
काठमाडौं । नेपाल प्रिम्रियर लिगको दोस्रो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सुरु हुने खेलमा अब लुम्बिनी लायन्सले बलिङ गर्ने भएको छ ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सरकारबाट बाहिरिए पनि नेपाली जनताको मनमा गहिरो गरि बसेको बताएका छन्।
शनिबार भक्तपुरमा सुरु भएको एमालेको ११ औं राष्ट्रिय महाधिवेशन समारोहलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेको घटनापछि नेकपा एमाले र त्यसको नेतृत्वविरुद्धमा सुनियोजित रुपमा प्रह...
शनिबार, मंसिर २७, २०८२
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीको ११औँ महाधिवेशन चुनौतीपूर्ण परिस्थितिमा आयोजना गरिएको बताएका छन्।
शनिबार महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले आजभन्दा ठिक तीन महिनाअघि देशले कल्पना नै नगरेको विनाशकारी अवस्था भोग्नुपरेको उल्लेख गरे।
सन् १८१६ मा सुगौली सन्धि भए...