आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति

आईड्रिम टेक्नोलोजिजलाई विदेशमा शाखा सञ्चालनका लागि इक्विटी लगानी स्वीकृति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आईड्रिम टेक्नोलोजिज प्रालिलाई विदेशमा शाखा कार्यालय सञ्चालन गर्न आवश्यक रकम इक्विटीको रूपमा पठाउन स्वीकृति दिएको छ। राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागअन्तर्गतको विदेशी विनिमय सहजिकरण एकाइले २०८२ असार २९ गते पत्रमार्फत उक्त स्वीकृति प्रदान गरेको हो। ...
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौँ । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ। ठेक्का तोडिएका आयोजनाहरुको कूल सम्झौता रकम १४ अर्ब २३ करोड रुपैयाँ रहेको छ। बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनको...
बाँसुरीको धुनसँगै ‘काव्य साँझ : कल्प’मा गुन्जिए डा. नवराज लम्साल

बाँसुरीको धुनसँगै ‘काव्य साँझ : कल्प’मा गुन्जिए डा. नवराज लम्साल

काठमाडौँ । महाकाव्यकार डा. नवराज लम्सालको महाकाव्य कल्प केन्द्रित प्रस्तुति ‘काव्य साँझ कल्प’सम्पन्न भएको छ । ए क्युब प्रमोसनले आयोजना गरेको कार्यक्रममा डा. लम्सालले आफ्नो चौथो महाकाव्य कल्पका हरफहरू सुनाइरहँदा डा. निरञ्जन भण्डारीले बाँसुरी प्रस्तुत गरेका थिए । डा भण्डारी ललित कला क्याम्पसका ...
मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण भएको छ । बेनी नगरपालिकाको सहयोगमा स्थानीयवासीले मङ्गलाघाट बजारको शिरमा रहेको सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका हुन् । डोजर लगाएर सम्याइएको खेलमैदानको डिलतर्फ पर्खाल बनाएर फराकिलो प...
एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

एनपीएलका इमर्जिङ प्लेयर तिलकलाई प्रेसिडेन्सियल कलेजद्वारा १५ लाख रुपैयाँको स्कलरसिप

  काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा प्रेसिडेन्सियल ग्रयाजुएट स्कुल इमर्जिङ प्लेरअर अफ दि टुर्नामेन्ट घोषित भएका तिलक राज भण्डारीलाई एनपीएल २०८२ को एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १५ लाख रुपैयाँ बराबरको स्कलरशिप प्रदान गरेको छ । अमेरिकाको वेस्टक्लिफ विश्वविद्यालयस...
एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशले आज मतदान मार्फत नयाँ नेतृत्व चयन गर्दैछ । मंगलबार महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेबाट मतदान सुरु हुने एमाले महाधिवेशन केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । निर्वाचन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म हुनेछ । यसअघि मतदानको समय बिह...
सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध

सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध

काठमाडौं । सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय दरका नोट भारत–नेपाल लान/ल्याउन पाउने व्यवस्था गरेको हो । सरकारले भारतीय ठूला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोटमात्र चलनचल्तीमा ल्याउन...
मन्त्री सिन्हाको नेतृत्वमा उच्चस्तरिय राजनीतिक संवाद समिति

मन्त्री सिन्हाको नेतृत्वमा उच्चस्तरिय राजनीतिक संवाद समिति

काठमाडौं । सरकारले राजनीतिक दल सरोकारवालासँग वार्ता तथा छलफल गर्न सरकारले उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको हो। समितिका सदस्यमा सञ्चार त...
पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो

पतञ्जली अनियमितता प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध परेको उजुरी, निर्णय र साक्षी झिकाइयो

काठमाडौं । विशेष अदालतले मुद्दा चलाउने निर्णय गर्दाका पतञ्जलि जग्गा अनियमितताको अभियोगमा मुद्दा चलाइएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विरुद्ध परेको उजुरीलगायत फाइल झिकाउने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सोमबार उक्त आदेश दिएको हो...
चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढ्यो

चार महिनामा रेमिट्यान्स आप्रवाह ३१.४ प्रतिशतले बढ्यो

काठमाडौं । चार महिनाको अवधिमा रेमिट्यान्स (विप्रेषण) आप्रवाह ३१.४ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०८२/८३ को चार महिनामा विप्रेषण आप्रवाह ३१.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ पुगेको हो। अघिल्लो वर्षको सोही अवधिमा ...